Tuesday, March 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोताङमा आगलागी हुँदा एक घर जलेर नष्ट, दुई लाख बराबरको क्षति

Radio Everest by Radio Everest
January 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ११, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका वडा नम्बर ४ तिदेलमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । आज दिउँसो स्थानीय जगत बहादुर राईको १ तले घरमा खाना पकाउने क्रममा आगलागी भएको हो । आगलागीबाट अन्नपात, भाँडावर्तन र लत्ताकपडा जलेर नष्ट हुदाँ २ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो । आगलागी भएको जानकारी प्राप्त भएसँगै इलाका प्रहरी कार्यालय सोताङबाट प्रहरी सहितको टोली घटनास्थल गई स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Previous Post

सोलुमा ५ अर्बको लागनीमा पानी फ्याक्ट्रि खोल्ने नगरपालिका र जापानीज लगानीकर्ता विच सहमति

Next Post

सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केमा आगलागी

Related Posts

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026
0
बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

March 9, 2026
0
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

March 8, 2026
0
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
0
Next Post
सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केमा आगलागी

सोलुदुधकुण्ड नगरपालिका ४ सुर्केमा आगलागी

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026
बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

March 9, 2026
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

March 8, 2026
काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

काठमाण्डौ १ बाट रञ्जु दर्शना विजयी

March 6, 2026
मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

मुस्ताङमा कांग्रेसका योगेश गौचन विजयी

March 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

थुलुङ दुधकोशीमा निःशुल्क पाठेघरको मुखको क्यान्सर परीक्षण हुने

March 9, 2026
बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

बालेन शाहले बुझाए १४ लाख चुनाव खर्च

March 9, 2026
सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

सोलुखुम्बुमा कांग्रेसका प्रकाश सिंह कार्की विजयी, ३,७५२ मताको अग्रता

March 8, 2026
No Result
View All Result

March 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  
« Feb    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly