Wednesday, September 9, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खुल्ला बाँसुरी बादन प्रतियोगितामा कैलाश राई प्रथम

Radio Everest by Radio Everest
January 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

खोटाङ संवाददाता – उदिम चाम्लिङ राई । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको खुल्ला बाँसुरी बादन प्रतियोगितामा कैलाश राई प्रथम भएका छन् । सरस्वती माध्यमिक विद्यालय दिक्तेलमा बुधबार सम्पन्न प्रतियोगितामा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका राई १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम भएका हुन् । बाँसुरी बादनमा प्रथम भएका राईले नगद १० हजार र प्रमाणपत्र प्राप्त गरेका छन् ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका लक्ष्मण राई दोश्रो, सिन्धुपाल्चोक मेलम्चीका संगीत लामा तेश्रो तथा हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका कविन्द्र राई चौथो भएका छन् । प्रतियोगिहरुलाई क्रमशः सात हजार, पाँच हजार र तीन हजारसहित प्रमाण पत्र प्रदान गरिएको छ । वरिष्ठ बाँसुरी बादक नगेन्द्र विक्रम राई, भलाकाजी राई र नविन संघर्ष राई बाँसुरी बादन प्रतियोगिताको निर्णायक थिए। १४ जनाले बाँसुरी वादन प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए ।

नगरपालिकाले आगामी फागुन १५ गतेदेखि १७ गतेसम्म दिक्तेलमा गर्न लागेको प्रथम राष्ट्रिय बाँस सम्मेलनको पूर्वसन्ध्यामा बाँसुरी बादन प्रतियोगिता गराएको हो। प्रतियोगितामा वरिष्ठ बाँसुरी बादक नगेन्द्र विक्रम राईले बाँसुरी बजाएर सोलो प्रस्तुती दिएका थिए । यसैबीच, बाँसुरी वादन प्रतियोगिताकै अवसरमा गरिएको विद्यालय स्तरीय गायन्बादन प्रतियोगितामा जालपा मावि जालपा प्रथम, ज्योति मावि जालपा दोश्रो, सरस्वती मावि दिक्तेल तेश्रो, दिक्तेल अंग्रेजी आवासीय विद्यालय चौथो भएका छन् । उक्त विद्यालयहरुले क्रमशः २५ हजार, २० हजार, १५ हजार र ५ हजार तथा चौथो नै भएको जालपा मावि नुनथलाले ३ हजार र जगदम्बा मावि बुईपाले २ हजार पुरस्कार पाएका छन् ।

जगदम्बा मावि बुईपाका शिक्षक राजन कुमार बास्तोलाको रचना उत्कृष्ट भएको छ। उनले ५ हजार तथा दिप्रुङ चुईचुम्मा गाउँपालिकाका अनिल कुमार राईको उत्कृष्ट संगीतले ५ हजार पुरस्कार प्राप्त गरेको छ । विद्यालय स्तरीय गायन्बादन प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएको थियो। केशव कार्की, नरेन्द्र निर्विकार, नविन संघर्ष राई, नगेन्द्र विक्रम राई र भलाकाजी राई गायन्बादन प्रतियोगितामा निर्णायक थिए। विजयी बाँसुरी बादक तथा विजयी विद्यालयहरुलाई नगरप्रमुख तीर्थराज भट्टराईले पुरस्कार वितरण गर्नु भएको हो ।

Previous Post

लिखुपिके राष्ट्रपति रनिङ शिल्ड : उपाधि चन्द्रज्योतीको पोल्टामा

Next Post

अमेरिकी सेनाको ब्ल्याकहक विमान यात्रुवाहक विमानसँग ठोक्कियो, दुवै टुक्राटुक्रा भएर नदीमा खस्यो

Related Posts

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
0
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

Discussion about this post

Everest Highlights

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

September 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

उदयपुरका तीन स्वास्थ्य चौकीलाई बेबी वार्मर र १७ स्वास्थ्य चौकीलाई नेबुलाइजर मेसिन हस्तान्तरण

September 9, 2026
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly