माघ १९, सोलुखुम्बु । सोलुखुम्बुको सोताङ गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि विरेन्द्रज्योति माध्यमिक विद्यालयले हात पारेको  छ । विद्यालयले यस सहित लगातार ३ पटक गाउँपालिका स्तरीय रनिङ शिल्डको उपाधि जित्दै यसपटक शिल्ड पचाएको छ ।  गाउँपालिकाद्धारा आयोजित १५ औँ राष्ट्रपति रनिङ शिल्डमा विद्यालयले १५ स्वर्ण, ७ रजत र ५ काश्य गरि २७ पदक जितेको छ । 
 
			
                                









                                
Discussion about this post