Thursday, September 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खोटाङबाट दुई बेसहारा महिलाको उद्धार गरी मानव सेवा आश्रम पठाइयो

Radio Everest by Radio Everest
February 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २०, सोलुखुम्बु । खोटाङबाट दुई बेसहारा महिलाको उद्धार गरिएको छ । आफन्त कोही नभएपछि जिल्ला अस्पताल खोटाङमा अलपत्र पर्नुभएका ७२ वर्षीया टिकामाया सार्की र मानसिक रूपमा विक्षिप्त ५१ वर्षीया मनमाया फुँयलको उद्धार गरिएको हो । उहाँहरूको उद्धार गरेर शनिबार मानव सेवा आश्रम विराटनगर पठाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, जिल्ला प्रहरी कार्यालय खोटाङ, जिल्ला अस्पताल खोटाङ र स्थानीय नागरिकको समन्वय र पहलमा दुई बेसहारा महिलाको उद्धार गरिएको हो ।

उहाँहरूलाई शनिबार बिहान नगरपालिकाले व्यवस्थापन गरेको सुमो गाडीमा राखेर मानव सेवा आश्रम पठाइएको छ । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–४ खाल्ले घर भएका सार्की बिरामी भएर गत पुस २४ गते जिल्ला अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँलाई दम र मुटुको समस्या देखिएको अस्पतालका प्रमुख डा. रुपेश संग्रौलाले बताउनुभयो ।

उपचार पश्चात अस्पताले डिस्चार्ज दिए पनि आफन्त कोही नभएपछि अस्पतालको संरक्षणमा अस्पतालमै रहनुभएको थियो । टिकामायाको श्रीमानको मृत्यु भइसकेको र छोरीको पनि केही समय अघि मृत्यु हुँदा उहाँ बेसहारा हुनुभएको हो । दिक्तेल बजारमा ज्यालादारी मजदुरी गर्दै जीवनयापन गरिरहनुभएको टिकामाया बिरामी भएपछि बेसाहारा हुनुभएको हो । खाल्लेबाट वृद्धा भत्ता पाइरहनुभएका ७२ वर्षीया टिकामायाको भत्ता निकाल्ने व्यवस्था विराटनगरबाटै मिलाइदिने नगरपालिकाले जनाएको छ ।

यस्तै, दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१४ बुइपा स्थायी ठेगाना भएका फुँयल विगत १५ वर्षदेखि मानसिक रूपमा ग्रसित रहेका थिए । परिवार विहीन हुनुभएको मनमाया दिक्तेलस्थित माइती भदाहको घरमा बस्दै आउनुभएको थियो । माइती परिवारको पनि आर्थिक अवस्था कमजोर रहेको र मानसिक उपचार गराउन नसक्ने भएपछि उहाँको पनि उद्धार गरेर मानव आश्रम पठाइएको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराईले बताउनुभयो ।

दुवै महिलालाई नगरपालिका र प्रहरीको सहायतामा शनिबार मानव सेवा आश्रम विराटनगर पठाइएको छ । केही महिना अघि जिल्ला प्रहरी कार्यालय र नगरपालिकाको संयुक्त पहलमा दिक्तेलबाट दुई सडक मानवको उद्धार गरेर सोही आश्रम पठाइएको थियो ।

Previous Post

साउदीमा गाडी दुर्घटना : उदयपुर कार्की सहित तीन नेपालीको ज्यान गयो

Next Post

थुलुङ दुधकोशी गाउँपालिका : पुर्व रोजगार उपभोक्ता समितिलाई १ दिने अभिमुखिकरण

Related Posts

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

September 3, 2026
0
सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

September 3, 2026
0
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

September 3, 2026
0
भोटेकोसी बाढी : १ हजार २ सय २२ जनाको शव फेला

Discussion about this post

Everest Highlights

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

September 3, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि शिक्षकलाई थप तालिम आवश्यक : शिक्षा शाखा प्रमुख बस्नेत

September 3, 2026
सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

सोलुखुम्बुमा भालुको आतङ्क बढेको भन्दै वैज्ञानिक अध्ययन र व्यवस्थापन गर्न सांसद कार्कीको माग

September 3, 2026
ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

ऐसेलुखर्क गाउँपालिकाले काठमाडौँ र इटहरीमा सामाजिक सुरक्षा भत्ता शिविर सञ्चालन गर्ने

September 3, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly