Thursday, July 16, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशी गाउँपालिका : पुर्व रोजगार उपभोक्ता समितिलाई १ दिने अभिमुखिकरण

Radio Everest by Radio Everest
February 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २०, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत तीन वटा वडामा काममा खटिनु पुर्व रोजगार उपभोक्ता समितिलाई १ दिने अभिमुखिकरण कार्यक्रम दिईएको छ । रोजगार सेवा केन्द्र थुलुङ दुधकोशीको आयोजनामा आईतबार वडा नम्बर ४, ५ र ९ मा अभिमुखिकरण कार्यक्रम दिइएको हो ।

सोही कार्यक्रमको अवसरमा कामदारको लागि सुरक्षा सामाग्री समेत हस्तान्तरण गरिएको छ । गाउँपालिका अध्यक्ष असिम राईले वडा अध्यक्षहरु मार्फत उक्त सामाग्री हस्तान्तरण गरिएको पालिका प्रवक्ता भोजराज कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष असिम राईले पालिकाबाट रोजगार सृजना गर्ने कार्यक्रमलाई जोड दिएको बताउनुभयो ।

थुलुङ दुधकोशी गाउँपालिकाले स्थानीय तहले निर्धानरण गरेको अर्धदक्ष ज्यालाको हुन आउने ८० प्रतिशत रकम थप गरि ज्याला दिने गरेको छ । अधिकांश स्थानीय तहले राष्ट्रिय ज्याला ६६८ भुक्तानी गरिरहेको भएपनि थुलुङ दुधकोशीले भने निर्देशिका अनुसार थप गरि प्रति कामदार ८०० भुक्तानी गरेको अध्यक्ष राईले बताउनुभयो ।

Previous Post

खोटाङबाट दुई बेसहारा महिलाको उद्धार गरी मानव सेवा आश्रम पठाइयो

Next Post

खुम्बु पासाङल्हामु गाउँपालिका १ द्धारा १४ कृषकलाई उन्नत स्याउको विरुवा वितरण

Related Posts

आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
0
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
0
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
0
सरकारको नीतिले आत्महत्या दुरुत्साहनको मुद्दा आकर्षित हुन सक्ने सांसद गीता गुरुङको दाबी

Discussion about this post

Everest Highlights

खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

खोटाङमा कर्तव्य ज्यान मुद्दाका दुई अभियुक्त पक्राउ

July 15, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज सोलुखुम्बु सहित २३ जिल्लामा बाढीको जोखिम

सोलुखुम्बु सहित ३४ जिल्लामा आकस्मिक बाढीको जोखिम

July 16, 2026
३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

३ कराेड बढीकाे लगानीमा लिखुपिकेमा बन्दै गुम्बा, अध्यक्ष बस्नेत र सचिव सिंहले गरे उद्घाटन

July 15, 2026
सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

सोताङमा पहिरोबाट तीन परिवार विस्थापित

July 15, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly