Monday, April 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजीदेम्बा गाउँपालिकाका १ सय ८ घर शेर्पालाई ध्वजा फहराउन फलामे डन्डी 

Radio Everest by Radio Everest
February 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २०, सोलुखुम्बु ।  ओखलढुङ्गाको खिजीदेम्बा गाउँपालिकाका शेर्पा समुदायलाई ध्वजा टङ्गने फलामे खम्बाको व्यवस्था गरिएको छ । शेर्पा समुदायमा निहित सांस्कृतिक ध्वजा फहराउने परम्परालाई जोगाइराख्न स्थानीय समाजिक संस्था महामानव बुद्ध युवा क्लबको पहलमा १ सय ८ घरधुरीलाई फलामे थम्बा वितरण गरिएको हो ।

शेर्पा समुदायले बर्षै पिच्छे ध्वजा फेर्नुपर्ने बाध्यतालाई हेर्दै दीर्घकालीन फलामे थम्बा वितरणका लागी धर्म गुरु तेम्बा शेर्पाको आर्थिक सहयोगमा छोतर सहित फलामे थम्बा वितरण गरिएको हो ।  वन फडानी रोकौँ, वातावरण सँगै संस्कृति जोगाउँ भन्ने उद्देश्य सहित शनिबार फलामे थम्बा वितरण गरिएको हो । गाउँपालिका अध्यक्ष गम्बु शेर्पाको उपस्थितिमा स्थानीय शेर्पा समुदायको घरघरमा थम्बा वितरण गरि ध्वजा फहराइएको छ ।

 बर्सेनी ध्वजा फेर्न वन फडानी गर्नुपर्ने शेर्पा समुदायको बाध्यतालाई फलामे थम्बाले धेरै हदसम्म चिर्ने अध्यक्ष शेर्पाको भनाई छ ।  उहाँका अनुसार यसरी वितरण गरिएको थम्बाले कम्तीमा ७ वर्ष काम गर्ने आँकलन गरिएको छ ।  गाउँपालिका भरि करिव ९ सय शेर्पा परिवारको बसोबास रहेकाले आगामी दिनमा फलामे थम्बा वितरणलाई पालिकाले अभियानको रुपमा सञ्चालन गर्ने गरि काम गरिने अध्यक्ष शेर्पाले बताउनुभयो । उहाँका अनुसार यो कदमले वर्षेनी ९ सय बोट राम्रो बिरुवा जङ्गलबाट फडानी हुने अवस्थालाई रोक्ने छ ।  

Previous Post

सकियो हिमाल दर्शनको सप्ताहव्यापी स्वर्ण महोत्सव 

Next Post

अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्समा कास्य पदक विजेता बस्नेत सम्मानित

Related Posts

 गौरीटापमा बन्यो जिपलाईन, झुम्न थाले पर्यटक

 गौरीटापमा बन्यो जिपलाईन, झुम्न थाले पर्यटक

April 5, 2026
0
महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

April 5, 2026
0
सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

April 5, 2026
0
सोलुखुम्बुमा दुई दिने आँखा शिविर सम्पन्न, ८७ जनाको शल्यक्रिया

Discussion about this post

Everest Highlights

 गौरीटापमा बन्यो जिपलाईन, झुम्न थाले पर्यटक

 गौरीटापमा बन्यो जिपलाईन, झुम्न थाले पर्यटक

April 5, 2026
महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

April 5, 2026
सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

April 5, 2026
सोलुखुम्बुमा दुई दिने आँखा शिविर सम्पन्न, ८७ जनाको शल्यक्रिया

सोलुखुम्बुमा दुई दिने आँखा शिविर सम्पन्न, ८७ जनाको शल्यक्रिया

April 5, 2026
सोलुखुम्बुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

सोलुखुम्बुबाट गर्भवती महिलाको हेलिकप्टरमार्फत उद्धार

April 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 गौरीटापमा बन्यो जिपलाईन, झुम्न थाले पर्यटक

 गौरीटापमा बन्यो जिपलाईन, झुम्न थाले पर्यटक

April 5, 2026
महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

महाकुलुङमा आगलागी, एक लाख बराबरको क्षति

April 5, 2026
सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

सोलुखुम्बुमा वित्तीय अपचलन आरोपमा एक पक्राउ, अनुसन्धान जारी

April 5, 2026
No Result
View All Result

April 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
2627282930  
« Mar    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly