Tuesday, July 1, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सकियो हिमाल दर्शनको सप्ताहव्यापी स्वर्ण महोत्सव 

Radio Everest by Radio Everest
February 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित हिमाल दर्शन माध्यमिक विद्यालयमा आयोजित सप्ताहव्यापी स्वर्ण जयन्ती सकिएको छ ।  विद्यालयको ५० औँ वर्षको उपलक्ष्यमा आयोजित सप्ताहव्यापी कार्यक्रम शनिबार सम्पन्न भएको हो । जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको प्रमुख आतिथ्यमामा भएको समापन समारोहमा राष्ट्रिय स्तरका हास्य कलाकारहरूले प्रस्तुती दिनका साथै अन्य गायन तथा विभिन्न विधामा कार्यक्रमहरू भएका थिए  ।

गत १४ गते नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालको प्रमुख आतिथ्यता एवं सोलुखुम्बुबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं रक्षामन्त्री मानवीर राईको आतिथ्यतामा उद्‌घाटन भएको कार्यक्रम शनिबार औपचारिक रुपमा समापन भएका हो ।  एक हप्ता सम्म सञ्चालित कार्यक्रममा विद्यालयले आफ्ना संस्थापकहरुको सम्झना गर्दै स्वर्ण जयन्ती मनाएको छ । महोत्सवमा आयोजित विभिन्न प्रतियोगिता तथा कार्यक्रमहरूमा जिल्ला भित्र तथा बाहिरका विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।  विद्यालयले ५० वर्ष ५० सङ्कल्प सहित आयोजना गरेको महोत्सवमा ४० सङ्कल्प विद्यालयका तर्फबाट पुरा गरिएको थियो भने १० सङ्कल्प पूर्व विद्यार्थी समाजका तर्फबाट पुरा गरिएको थियो ।  

विद्यालयको शैक्षिक इतिहासलाई सम्झना गर्दै अबको शैक्षिक यात्रा तय गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवले विद्यालयको साखलाई अझ माथि पुर्याएको समापन समारोहका प्रमुख अतिथी निरौलाले बताउनुभयो । यस्तै हिमाल दर्शन माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष ओमप्रसाद बास्तोलाले विद्यालयले स्वर्ण जयन्ती मनाइँरहदा सहयोगी सबैलाई धन्यवाद दिनु भएको छ ।  महोत्सवको अवसरमा विद्यालयका चन्दादाता अक्षयकोष दाता, पूर्व विव्यस पदाधिकारी, पूर्व प्रधानाध्यपक तथा शिक्षक लगायत जग्गादातालाई सम्मानित गरिएको छ ।  विद्यालयका प्रधानाध्यापक लाल प्रसाद बाँस्तोलाले प्रतिवेदन पेश गर्दै विद्यालयमा रहेका विद्यमान समस्याहरूका विषयमा जानकारी गराउनुभएको थियो ।  

Previous Post

पुरस्कारमा जितेको रकम आगलागी पीडितलाई

Next Post

खिजीदेम्बा गाउँपालिकाका १ सय ८ घर शेर्पालाई ध्वजा फहराउन फलामे डन्डी 

Related Posts

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
0
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
0
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
0
सोलुखुम्बुमा पाँच दिने आधारभुत पत्रकारिता तालिम सम्पन्न

Discussion about this post

Everest Highlights

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

खोटाङमा कोभिड–१९ विरुद्धको बुस्टर फाइजर खोप अभियान सुरु

June 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

सोताङको सार्वजनिक सुनवाई सम्पन्न, शिक्षा, स्वास्थ्य र खानेपानीलाई प्राथमिकता दिइएको अध्यक्ष बस्नेतको भनाई 

June 30, 2025
 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

 सोलदुधकुण्ड भित्रका नदीजन्य सामाग्री उत्खननमा कडाइ, अनुमति विना नपाइने 

June 30, 2025
 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

 भोजपुरको आमचोक गाउँपालिका बन्यो पूर्ण खोप सुनिश्चित पालिका 

June 30, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly