Thursday, July 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, साेलुखुम्बु । तनहुँमा टिपरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

शुक्लागण्डकी नगरपालिका–७ मालेबगरमा खैरेनीटारबाट दमौलीतर्फ आउँदै गरेको ग १ क ५८९६ नम्बरको टिपरले विपरीत दिशाबाट आउँदै गरेको प्र.३ ०१–०२२ च ६७७८ नम्बरको कार र ग १८ प ७७५२ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

टिपरको ठक्करबाट स्कुटरमा सवार पोखरा महानगरपालिका–३२ कास्कीकी ४१ वर्षीया अप्सरा क्षेत्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते क्षेत्रीको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचारका लागि लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

दुर्घटनामा मृतकका छोरा स्कुटर चालक २१ वर्षीय दीपेश क्षेत्री सामान्य घाइते छन् ।

यसैगरी, टिपरको ठक्करबाट धादिङको निलकण्ठ नगरपालिका २ भुलभुलेका ४० वर्षीय प्रकाश गुरुङ पनि घाइते भएका छन् । कार चालक शुक्लागण्डकी नगरपालिका–११ साँखेका ३१ वर्षीय महेश पौडेलको दायाँ हातमा सामान्य चोट लागेको छ । प्रहरीका अनुसार उनलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

टिपर चालक गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

Previous Post

पाथीभरा केबलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

Next Post

प्रस्तुति दिन नपाएको भन्दै  गायक सबिन राईले गरे गुनासाे

Related Posts

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
0
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025
0
Next Post
प्रस्तुति दिन नपाएको भन्दै  गायक सबिन राईले गरे गुनासाे

प्रस्तुति दिन नपाएको भन्दै  गायक सबिन राईले गरे गुनासाे

Discussion about this post

Everest Highlights

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

साेलुका यातायात व्यवसायी र प्रशासन बीच अन्तरकृया, 

July 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly