Wednesday, October 29, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

प्रस्तुति दिन नपाएको भन्दै  गायक सबिन राईले गरे गुनासाे

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, साेलुखुम्बु । फारोको सिलिगुडी सुक्ना  कार्यक्रमका लागि गएकाे गायक सबिन राई र उनको ब्याण्डसहितकाे कार्यक्रम  अन्तिम समयमा आयोजकका कारण  रोकिएको छ। उनीहरूले प्रस्तुतिका लागि आफूहरू समयमै आउँदा आउँदै पनि आयोजकको बेवास्ताको कारण प्रस्तुति दिन नपाएको भन्दै  गायक सबिन राई र उनका ब्याण्डका सदस्यले सामाजिक सञ्जालमा एक भिडियो पोस्ट गर्दै गुनासाे गरेका  छन् ।

‘हेलो सिलिगुडी हिजो फेब्रुअरी २ सुक्नाको शोका लागि हामी आएका थियौ । तर हामी कुनै पनि कलाकारले प्रस्तुति दिन सकेनौ । यसका लागि हामी मनदेखि नै तपाईँहरूसँग क्षमा माग्छौ’, सबिनले भिडियोमा अगाडि भनेका छन्, ‘आयोजकले नजानेको हो वा जानी जानी यस्तो गरेको हो । त्यो हामीलाई थाहा भएन । हामीले आयोजकलाई भेटेको पनि थिएन । अन्तिम समयसम्म पनि आयोजकले अनुहार नदेखाएपछि ठिक भएन जस्तो नलागेर हामी अगाडि बढेनौ ।’

आफूहरू ७ बजे प्रस्तुतिका रेडी भइसकेको बताएका उनले  आयोजक कसैले आएर ‘यो गर्नुपर्छ, यस्तो सेड्युल छ’ नभनेको कारण प्रस्तुति दिन नसकेको जिकिर गरेका छन् । भिडियोमा अगाडि भनिएको छ, ‘९ बजेपछि भने फोन नै उठेन ।’ ११ बजेसम्म आफूहरू तयारी नै अवस्थामा रहे पनि कसैले खबर नगरेको उनीहरूको गुनासो छ । उनीहरूको साथमा स्वप्निल शर्मा पनि रहेका थिए ।
Previous Post

टिपरको ठक्करबाट एक महिलाको मृत्यु, दुई जना घाइते

Next Post

जनवरी महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

Related Posts

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

October 29, 2025
0
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
0
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
0
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
0
Next Post
जनवरी महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

जनवरी महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

Discussion about this post

Everest Highlights

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

October 29, 2025
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

सोलुखुम्बुको माथिल्लो क्षेत्रमा २४ घण्टाको हिमपात पछि मंगलबार साँझबाट रोकियो

October 28, 2025
अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

अचेत भएका डेनिस नागरिकको हेलिकप्टरबाट उद्धार

October 28, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

सोलुखुम्बुको लोबुचेमा हेलिकप्टर दुर्घटना, पाईलट सकुशल, मानवीय क्षति भएन

October 29, 2025
आज विश्व पक्षाघात दिवस मनाइँदै

आज विश्व पक्षाघात दिवस मनाइँदै

October 29, 2025
उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

उच्च हिमाली क्षेत्रमा बुधबार मध्यमदेखि भारी हिमपातको सम्भावना

October 29, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly