Thursday, July 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

जनवरी महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

Radio Everest by Radio Everest
February 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २१, साेलुखुम्बु ।  अंग्रेजी वर्ष २०२५ काे पहिलो महिनामा नै झण्डै ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

उक्त तथ्यांकअनुसार जनवरी महिनामा सार्क मुलुकबाट २९ हजार ४८७, युरोपियन मुलुकबाट १० हजार ३६७, अमेरिकन मुलुकबाट ९ हजार ६३७ र अन्य एशियाली मुलुकबाट २० हजार ३९१ जना पर्यटक नेपाल घुम्न आएका छन् । त्यसैगरी मध्यपूर्वबाट ६८५, अफ्रिकाबाट २९२ र अष्ट्रेलिया र न्यूजिल्यान्डबाट ४ हजार ५८१ जना पर्यटक नेपाल घुम्न आएकाे तथ्यांकमा उल्लेख  छ ।

अघिल्लो वर्षको जनवरीमा ७९ हजार १ सय जना पर्यटक नेपाल घुम्न आएका थिए भने कोरोना महामारीको पूर्व सन् २०१९ को जनवरीमा ८१ हजार २७३ जना पर्यटक नेपाल घुम्न आएका थिए ।

Previous Post

प्रस्तुति दिन नपाएको भन्दै  गायक सबिन राईले गरे गुनासाे

Next Post

भाेलि देखि अण्डाको मूल्य बढ्ने

Related Posts

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
0
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
0
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
0
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025
0
Next Post
भाेलि देखि अण्डाको मूल्य बढ्ने

भाेलि देखि अण्डाको मूल्य बढ्ने

Discussion about this post

Everest Highlights

रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
सानेपामा उकुसमुकुस  पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

सानेपामा उकुसमुकुस पेरीसडाँडालाइ अवसर, प्रवक्ता सापकाेटाकाे यस्ताे खुलासा

July 2, 2025

अनेरास्ववियु पूर्व जिल्ला अध्यक्ष सहित एक दर्जन एमाले कार्यकर्ता काङ्ग्रेस प्रवेश 

July 2, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
रावा बेसी गाउँपालिकाले गर्याे  शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

रावा बेसी गाउँपालिकाले गर्याे शिक्षक तथा कर्मचारीलाई आवश्यक सामग्री वितरण

July 3, 2025
शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

शौचालय जान निस्किएका लिम्बुको हात्तिले लियो ज्यान

July 3, 2025
आजको मौसम

कोशी सहित ६ प्रदेशमा आज भारी वर्षातको सम्भावना, सतर्कता अपनाउन आग्रह

July 3, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly