माघ २७, साेलुखुम्बु । काठमाडौंको दक्षिणकाली नगरपालिका–३ फर्पिङमा आइतबार दिउँसाे स्कुल बस दुर्घटना हुँदा चालक र विद्यार्थीको मृत्यु भएको छ।
भन्ज्याङका जुनकिरी इग्लिस स्कुलका करिब ५० जना विद्यार्थी बोकेको बस दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको र अन्य ३५ भन्दा बढी घाईते विद्यार्थीको उद्धार गरी विभिन्न अस्पतालमा उपचारका लागि पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक अपीलराज बोहराले जानकारी दिनुभयाे ।
Discussion about this post