Sunday, February 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 लिजाको मुल्याङ्कनमा गोलन्जोरले प्राप्त गर्यो ६५ प्रतिशत अंक

Radio Everest by Radio Everest
February 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ २७, सोलुखुम्बु ।  स्थानीय तह सक्षमता मूल्याङ्कन (लिजा)मा सिन्धुलीका गोलन्जोर गाउँपालिकाले ६५ प्रतिशत अङ्क प्राप्त गरेको छ ।  गत आर्थिक वर्षमा ५८ अङ्क मात्रै प्राप्त गरेको गाउँपालिकाले यस वर्ष ८ अङ्क सुधार गर्दै ६५ प्रतिशत प्राप्त गरेको हो ।  स्थानीय तह संस्थागत क्षमता मूल्याङ्कन लिसाले विभिन्न १० विषयक्षेत्र समेटर गर्ने मूल्याङ्कनमा यस वर्ष गाउँपालिकाले ८ विषय क्षेत्रमा आफ्नो अङ्क वृद्धि गर्दै अघिल्लो सालको स्थान भन्दा माथि आएको हो । गाउँपालिकाले गत वर्ष झै यस वर्ष पनि न्यायीक कार्य सम्पादन शत प्रतिशत सम्पन्न गरेको छ  भने सार्वजनिक सेवा प्रवाहको पनि अङ्क बढाएको छ ।  

गत वर्ष ६८ दशमलव ७५ प्रतिशतमा सीमित रहेको गाउँपालिकाको सेवा प्रवाह यस वर्ष ८४ दशमलव ३८ प्रतिशत पुगेको छ । यस्तै गाउँपालिकाले शासकीय प्रबन्ध विषयक्षेत्रको ७५ प्रतिशत, सङ्गठन तथा प्रशासनमा ५६ प्रतिशत, वार्षिक बजेट तथा योजना व्यवस्थापनमा ५९ दशमलव ०९ प्रतिशत, वित्तिय एवं आर्थिक व्यवस्थापनमा ७० दशमलव ४५ प्रतिशत, भौतिक पूर्वाधारमा ४२ दशमलव ३१ प्रतिशत, सामाजिक समाबेसिकरणमा ४० प्रतिशत अङ्क प्राप्त गरेको छ ।  

यस्तै वातावरण संरक्षण र विपद व्यवस्थापनमा ७२ दशमलव २२ प्रतिशत र सहकार्य र समन्वयमा ५० प्रतिशत अङ्क प्राप्त गर्दै ६५ प्रतिशत अङ्क बनाएको हो ।  गाउँपालिकाले १० विषय क्षेत्र मध्ये वातावरण संरक्षण र विपद व्यवस्थापनमा अघिल्लो वर्षको भन्दा ५ प्रतिशत अङ्क गुमाएको छ भने भौतिक पूर्वाधारमा पनि अङ्क गुमाएको छ ।  तर अन्य ८ विषयक्षेत्रमा गाउँपालिकाले राम्रो सुधार गरेको छ । देशभरका ७ सय ५३ वटै स्थानीय तहमा जवाफदेहिता, पारदर्शिता र प्रतिस्पर्धा प्रवद्र्धन गर्दै सुशासन कायम गर्ने उद्देश्यले स्थानीय तह स्वमूल्यांकन प्रणाली (एलआईएसए) संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कार्यान्वयनमा ल्याएको छ ।  

Previous Post

स्कुल बस दुर्घटना हुँदा चालक र विद्यार्थीको मृत्यु

Next Post

१३ वर्षीया बालिकामाथि सामूहिक ब लात्कार

Related Posts

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026
0
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
0
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
0
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
0
Next Post
१३ वर्षीया बालिकामाथि सामूहिक ब लात्कार

१३ वर्षीया बालिकामाथि सामूहिक ब लात्कार

Discussion about this post

Everest Highlights

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
रहेनन् कलाकार सुनिल थापा

रहेनन् कलाकार सुनिल थापा

February 7, 2026
एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

एमाले ओखलढुंगाको निर्वाचन परिचालन कमिटी गठन, संयोजकमा यज्ञराज सुनुवार

February 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

राष्ट्रिय स्वतन्त्र पार्टी सोलुखुम्बुले गर्यो ‘ऋषिधन अभियान सचिवालय’ गठन

February 8, 2026
एका बिहानै अछाम केन्द्रबिन्दु भएर भूकम्पको धक्का

इलामको नयाँबजार आसपास केन्द्रबिन्दु भएर भूकम्प

February 7, 2026
भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

भदौरेमा दम्पत्ती हत्या गर्ने २ दाजुभाई काठमाण्डौबाट पक्राउ

February 7, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly