Thursday, July 2, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा सकियो एकीकृत सिकाईको माध्यमबाट साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रम

Radio Everest by Radio Everest
February 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३०, सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा एकीकृत सिकाईको माध्यमबाट साक्षरता अभिवृद्धि सम्बन्धी एक दिने कार्यक्रम सम्पन्न भएको छ । मंगलबार हिमालयन ट्रष्ट नेपालको आयोजना तथा महाकुलुङ गाउँपालिकाको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पालिका अध्यक्ष सूर्य बहादुर कुलुङको अध्यक्षता तथा हिमालयन ट्रष्ट नेपालका प्रमुख पासाङ दावा शेर्पाको प्रमुख आतिथ्यतामा पालिका भित्रका १० वटा विद्यालयमा ब्यस्थापन गुणात्मक साक्षर अभिवृद्धि कार्यक्रम सम्पन्न गरिएको सहकर्मी झलक राईले जानकारी दिनुभयो ।

एकीकृत सिकाईबाट सारक्षता अभिवृद्धि कार्यक्रम गर्ने, नर्सरी देखि कक्षा ३ सम्मलाई शिक्षण कार्यक्रम दिइने, पाठ्यक्रम अनुसार तीन बर्ष कार्यक्रमको प्रगति समिक्षा गरिने, भावि शैक्षिक कार्यक्रमको छलफल बारे सहजीकरण गरिने हिमालयन ट्रष्टका शिक्षा सल्लाहकार महेन्द्र कठेटले बताउनुभयो । हिमालनयन ट्रष्टले विद्यार्थीलाई पहिलो मुल्यांकन हरेक २०७८ देखि अङ्ग्रेजी, गणित, नेपाली, सेरोफेरो मितलाईन देखि शैक्षिक उपलब्धि बारे प्रशिक्षण शिक्षा अधिकृत सिर्जना थापाले गर्नुभएको छ ।

लामो समय देखि हिमालयन ट्रष्टले कम्प्युटर ब्यवस्था, शैक्षिक सम्बन्ध, स्वास्थ्य बारे साइत लाक्पा टेन्जी लामा प्रकाश पार्नुभयो । उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि, बिद्यालय ब्यवस्थापन समितिका प्रतिनिधि, कार्यपालिका सदस्य, बिद्यालयका प्रधानध्यापक तथा प्रतिनिधि शिक्षा शाखा अधिकृत लगायत अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

Previous Post

जनयुद्ध दिवसको दिन सार्वजनिक बिदा दिने थुलुङ दुधकोशीको निर्णय

Next Post

केदार माविबाट उडाइएको बलुन सोताङ गाउँपालिकामा अवतरण, बेलुन देख्ने राईलाई सम्मान गरिदै

Related Posts

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
0
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
0
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
0
सोलुखुम्बुमा विश्वविद्यालय–अनुसन्धान केन्द्रको समन्वयमा प्रविधि प्रचार–प्रसार कार्यक्रम, कृषकलाई कृषि सामग्री वितरण

Discussion about this post

Everest Highlights

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

माप्य दुधकोशीमा अपाङ्गता भएका व्यक्तिलाई उपचार सहयोग, व्यवसाय अनुदान र शैक्षिक सामग्री वितरण

June 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

ठानागाउँ ताप्ली गाउँपालिकाको चौथो बालमैत्री वडा घोषणा

July 1, 2026
सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

सोलुखुम्बुमा सुर्तीजन्य पदार्थ, लागू पदार्थ तथा मदिरा नियन्त्रणसम्बन्धी अभिमुखीकरण कार्यक्रम

July 1, 2026
थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

थुलुङमा सकियो आईटी स्रोत शिक्षकहरूको सूचना प्रविधि क्षमता विकास तालिम

July 1, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly