Monday, June 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

केदार माविबाट उडाइएको बलुन सोताङ गाउँपालिकामा अवतरण, बेलुन देख्ने राईलाई सम्मान गरिदै

Radio Everest by Radio Everest
February 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

माघ ३०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका स्थित केदार माविबाट उडाइएको बेलुन सोताङ गाउँपालिकामा अवतरण गरेको छ । विद्यालयको ६४ औं वार्षिकोत्सव तथा २८ औं अभिभावक दिवसका दिन उडाइएको बेलुन सोताङ गाउँपालिकामा अवतरण गरेको केदार माविका शिक्षक तथा सूचना अधिकारी सुवास भण्डारीले जानकारी दिनुभयो ।

माघ २८ गतेका दिन प्रमुख अतिथी नेचासल्यान गाउँपालिकाका उपाध्यक्ष विना राईले उद्घाटनका क्रममा उडाउनुभएको शुभकामना कार्डसहितको बेलुन सोताङ –४ गोम्दामा पुगेको उहाँको भनाई छ । उक्त बेलुन गोम्दा निवासी रिताकला राईका ३४ महिनाका छोरा एलेक्स राईले आकासमा उडिरहेको देखेका थिए । बालकौतुहलता सहित हेरिरहेकै बेला केहिछिनमा उक्त बेलुन बासुकी आधारभूत विद्यालय छेउमा सफलतापूर्वक अवतरण भएको जनाइएको छ । नेचाबाट मध्यान्ह १२ः १५ बजे तिर उडाईएको उक्त बेलुन सोहि दिन दिउँसो १ः४५ वजे सोताङ पुगेको थियो ।

यस दुर्लभ संयोगलाई सम्मान गर्दै यस केदार मा.वि.ले स–सम्मान एलेक्स राईलाई नगद दुई हजार रूपैयाँ पुरस्कार प्रदान गर्ने घोषणा गरेको छ । यस विशेष बेलुन विद्यालयका विज्ञान शिक्षकहरू सिताराम फुयल, सुभाष अधिकारी, विशेष राउत र सपना शर्माद्वारा हाइड्रोजन ग्यास भरी तयार पारिएको थियो भने, विद्यालयका बरिष्ठ प्रशिक्षक ई. देवकुमार पैकराद्वारा शुभकामना कार्ड तयार गरी धागोले बाँधिएको थियो ।

Previous Post

महाकुलुङमा सकियो एकीकृत सिकाईको माध्यमबाट साक्षरता अभिवृद्धि सम्बन्धी कार्यक्रम

Next Post

सोताङ गाउँपालिका अध्यक्ष बस्नेतले गरे राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष शर्मासँग भेटवार्ता

Related Posts

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
0
निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

June 7, 2026
0
रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

June 7, 2026
0
प्रधानमन्त्री  शाहको तस्बिर सहित  पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

प्रधानमन्त्री शाहको तस्बिर सहित पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

June 6, 2026
0
Next Post
सोताङ गाउँपालिका अध्यक्ष बस्नेतले गरे राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष शर्मासँग भेटवार्ता

सोताङ गाउँपालिका अध्यक्ष बस्नेतले गरे राष्ट्रिय परिक्षा बोर्डका अध्यक्ष शर्मासँग भेटवार्ता

Discussion about this post

Everest Highlights

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

June 7, 2026
रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

June 7, 2026
प्रधानमन्त्री  शाहको तस्बिर सहित  पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

प्रधानमन्त्री शाहको तस्बिर सहित पासाङ शेर्पा पुगे सगरमाथाकाे शिखरमा

June 6, 2026
तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

तल्लो सोलु जलविद्युत आयोजनाद्वारा ५४औँ विश्व वातावरण दिवस विविध कार्यक्रमसहित मनाइयो

June 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

काँगेल र पञ्चनको सार्वजनिक सुनुवाइ सकियो, उत्साहजनक प्रश्न र उपस्थिति 

June 7, 2026
निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

निरन्तर वर्षाका कारण ऐसेलुखर्कका विभिन्न वडामा क्षति, तीन घर बस्न नहुने अवस्थामा

June 7, 2026
रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

रास्वपा सोलुखुम्बुको प्रथम जिल्ला अधिवेशन सम्पन्न, सभापतिमा कार्की पुनः चयन

June 7, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly