Wednesday, December 3, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

विषादी सेवन गरेका आमा र छोरीको भयाे मृत्यु

Radio Everest by Radio Everest
February 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १०, साेलुखुम्बु । कैलालीमा विषादी सेवन गरेका आमा र छोरीको मृत्यु भएको छ । कैलारी गाउँपालिका–२ बस्ने ३५ वर्षीया मिना चौधरी र उनकी १९ वर्षीया छोरी सुस्मिता चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले फागुन ९ गते शुक्रबार दिउँसो कैलारी गाउँपालिका स्थित घरमै नाम नखुलेको विषादी सेवन गरेको अवस्थामा आमा र छोरी भेटिएको बताउनुभयाे । मृतकका छोराले दुवै जनालाई उपचारका लागि धनगढीको कैलाली अस्पताल ल्याएका थिए तर उनीहरुको उपचारकै क्रममा मृत्यु भएको डीएसपी बोहराले बताउनुभएकाे छ ।

मृतकहरूकाे शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Previous Post

आईटी पढ्न चाहने विद्यार्थीका लागि २ करोड रुपैयाँ बढीको छात्रवृत्ति घोषणा, यसरी दिनुहोस् आवेदन

Next Post

मलेसियामा महाकुलुङ २ र ५ का वडा अध्यक्ष“ग्लोबल चेन्जमेकर अवार्ड”बाट सम्मानित

Related Posts

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025
0
सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सोलुमा दुई सय बढी ट्राफिक सचेतना कार्यक्रम सञ्चालन, २२ सय बढि लाभान्वित

ट्राफिक प्रहरी सोलुले गर्यो पहिलो चौमासिकमा चार लाख रुपैयाँभन्दा बढी राजस्व संकलन

December 2, 2025

Discussion about this post

Everest Highlights

भलिबल प्रशिक्षक तथा रेफ्री के.सीद्वारा जन्मदिनमा शैक्षिक सामग्री वितरण

December 1, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

तिङ्लामा ३४औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस तथा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सकियो

December 3, 2025
सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

सोलुदुधकुण्डमा रीड नेपालको ३९ लाख बढी खर्च सार्वजनिक, शैक्षिक कार्यक्रमको प्रभावकारीता र चुनौतिमाथि समिक्षा

December 3, 2025
सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

सोलुदुधकुण्डमा ३४औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवस मनाइयो

December 3, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly