Sunday, June 28, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

खिजिदेम्बामा सकियो तीन दिने सांस्कृतिक महोत्सव

Radio Everest by Radio Everest
February 22, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन १०, सोलुखुम्बु । ओखलढुङ्गाको खिजिदेम्बा गाउँपालिकामा सांस्कृतिक महोत्सव सम्पन्न भएको छ । ‘बहुल जाती भाषा संस्कार संस्कृति र विविधता हाम्रो पहिचान, समृद्ध खिजिदेम्बा निर्माणका लागि सामूहिक अभियान’ भन्ने मुल नाराका साथ खिजिफलाटे बजारमा आयोजना गरिएको तीन दिने महोत्सव सम्पन्न भएको हो ।

गाउँपालिकामा रहेका आदिवासीहरुको भाषा, संस्कार, संस्कृतिको प्रवद्र्धन र संरक्षणका लागि जोड दिँदै पर्यटन विकास गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको गाउँपालिका अध्यक्ष गम्बु शेर्पाले बताउनुभयो । आदिवासी जनजातीहरुको संरक्षण, संस्कृतिको उत्थान, प्रबद्र्धन र सम्बद्र्धन गर्दै पहिचान र सभ्यतालाई उजागर गरी सशक्तिकरणको माध्यमबाट राज्यमा समान पहुँच स्थापना गर्न महोत्सव आयोजना गरिएको अध्यक्ष शेर्पाको भनाई छ ।

गाउँपालिकाको आर्थिक सहयोगमा नेपाल आदिवासी जनजाति समन्वय परिषद्को आयोजनामा फागुन ७ देखि ९ गतेसम्म महोत्सवको सञ्चालन भएको आयोजक समितिका अध्यक्ष कमलकृष्ण तामाङले बताउनुभयो । महोत्सवमा सांस्कृतिक प्रवद्र्धन र पुस्तान्तरणका लागि मौलिक नृत्य प्रतियोगिता सञ्चालन गरिएको अध्यक्ष तामाङले जानकारी दिनुभयो ।

Previous Post

मलेसियामा महाकुलुङ २ र ५ का वडा अध्यक्ष“ग्लोबल चेन्जमेकर अवार्ड”बाट सम्मानित

Next Post

कुम्भमेलाबाट फर्किएका उदयपुरका २ गरी चार नेपालीको मृत्यु

Related Posts

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
0
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
0
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
0
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

Discussion about this post

Everest Highlights

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

काठमाडौंबाट हेयर ट्रान्सप्लान्ट र उन्नत लेजर उपचार सेवा विस्तार

June 27, 2026
सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

सोताङ–१ मा अपाङ्गता भएका व्यक्तिलाई विद्युतीय जग वितरण

June 27, 2026
हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

हलेसीको ‘तीनपाने’ अब ब्रान्डिङसहित बजारमा

June 27, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly