Saturday, June 27, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रीड नेपालको पालिका स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी माप्यमा सुरु

Radio Everest by Radio Everest
March 4, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २०, सोलुखुम्बु । रीड नेपालको पालिका स्तरीय क्षमता अभिवृद्धि कार्यशाला गोष्ठी सोलुखुम्बुको माप्य दुधकोशीमा सुरु भएको छ । मंगलबारबाट गाउँपालिकाको समन्वय तथा रीड नेपालको आयोजनामा ४ दिने समावेशी शिक्षा अपाङ्गता र बाल सुरक्षा समबन्धी गोष्ठी सुरु भएको हो ।

कार्यक्रममा बोल्दै रीड नेपालका शिक्षा विकास संयोजक केशव देव गिरीले पालिकामा संचालित विभिन्न परियोजना तथा कार्यक्रममा समावेशी शिक्षा, अपाङ्गता तथा बाल सुरक्षालाई कसरी स्थानीय योजनामा समावेश गरेर गुणस्तरीय शिक्षालाई लागु गर्न सकिन्छ, पालिकाकका विभिन्न नीतिहरुमा उक्त कुरालाई कसरी समावेश गरेर लान सकिन्छ लगायतका विषयवस्तुमा कार्यशाला केन्द्रित हुने बताउनुभएको छ ।

स्थानीय शिक्षा क्षेत्र योजनामा उक्त कुराहरुलाई पहिले नै समेटिएको भएता पनि थप अपडेट समेत गर्ने जनाइएको छ । कार्यक्रम रीड नेपालका कार्यक्रम निर्देशक डील्ली प्रसाद डोटेलको अध्यक्ष्यतामा संचालन गरिएको थियो । कार्यक्रममा बोल्दै वडा नम्बर २ का वडा अध्यक्ष चन्द्र बहादुर राईले रीड नेपालको शैक्षिक क्षेत्रमा अतुलनीय योगदान रहेको भन्दै कार्यक्रमा आयोजना गरेको मा धन्यवाद व्यक्त गर्नुभयो ।

कार्यशालाको सहजीकरण नेपाल सरकारका पुर्व उप सचिव गोकर्ण शर्मा, अपाङ्गता समबन्धी विशेषज्ञ रामलाल धामी, रीड नेपालका बाल सुरक्षा अधिकृत लक्ष्मी श्रेष्ठले गरिरहनु भएको छ । उक्त कार्यक्रममा पालिकाका सम्पूर्ण वडा अध्यक्षहरु, कार्यपालिका सदस्य, मावि विद्यालयका प्रअहरु पालिकाका विभिन्न शाखाका शाखा प्रमुखहरुको सहभागिता रहेको छ ।

Previous Post

सिन्धुलीमा कार दुर्घटना हुँदा ४ जना घाइते

Next Post

 स्ववियु निर्वाचन प्रकृया अगाडि बढाउन सोलुखुम्बुका क्याम्पसहरूलाई नेविसङ्घको माग 

Related Posts

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
0
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
0
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
0
जिल्ला खेलकुद विकास समिति सोलुखुम्बुको अध्यक्षमा अर्जुन बहादुर रोका मनोनित

Discussion about this post

Everest Highlights

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

लिखुपिके गाउँपालिकाले ल्यायो ३६ करोड ८२ लाखको बजेट

June 25, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

चाबहिलमा शनिबार रास्वपाको विशेष बैठक, सोलुखुम्बुका सदस्य तथा समर्थकलाई उपस्थित हुन आग्रह

June 27, 2026
खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

खिजिदेम्बामा कुलमान घिसिङको स्वागत, विद्युत् पहुँच विस्तारमा पहल गर्ने प्रतिबद्धता

June 26, 2026
सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

सोलुखुम्बुमा अत्याधुनिक ‘सोलुखुम्बु जिम एण्ड फिटनेस सेन्टर’ सञ्चालनमा

June 25, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly