Saturday, November 8, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिङ्लाबाट नेचा जोड्ने सडक कालोपत्रे गरिँदै, मेयर शेर्पा र वडाअध्यक्ष कार्कीद्धारा शिलान्यास

Radio Everest by Radio Everest
March 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २२, सोलुखुम्बु । सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ११ तिङ्लाबाट नेचासल्यान गाउँपालिका जोड्ने सडक कालोपत्रे गरिने भएको छ । बिहिबार सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पा र वडा नम्बर ११ का वडा अध्यक्ष टंकबहादुर कार्कीले संयुक्त रुपमा शिलान्यास गर्नुभएको हो ।

सडक डिभिजन हर्कपूर ओखलढुगांको लागत र सोलुदुधकुण्ड नगरपालिकाको बिषेश पहलमा भ्याट सहित १ करोड ८१ लाख ४ हजार ७ सय ५० रुपौयाँ ६४ पैसामा सडक कालोपत्रे गरिने भएको छ । गत पौष २९ गते भुजेल निमार्ण सेवा ओखलढुगांलाई ठेक्कामा दिई माघ २ गतेबाट कालोपत्रेको काम सुरु गरिएको सडक, आगामी असार २० गते भित्र सम्पन्न गरिने सझौतापत्रमा उल्लेख गरिएको छ ।

शिलान्यास कार्यक्रममा बोल्दै सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले तिङला जिरो पोइन्टबाट तत्काल एक किलोमिटर सडक कालोपत्रे गर्ने र त्यहाबाट ५ कि.मि सडक ग्राभेलको टेन्डर प्रकृया अघि बढाइएको बताउनुभयो । ग्रामीण विद्युतको काम देखि शैक्षिक पूर्वधारमा गुणस्तर साथै तिङला, विकास तुलनामा पहिलेको भन्दा अहिले धेरै अगाडी बढेको उहाँले दाबी गर्नुभयो । साथै अब चाडौ तिङलामा सुविधा सम्पन्न्न स्वास्थ चौकी भवन बनाउनका लागि टेन्डरको अन्तिम चरणमा रहेको बताउनुभयो ।

यस्तै तिङलाका जनताको माग बमोजिम सडक कालोपत्रे देखि सुविधा सम्पन्न्न स्वास्थ चौकी निर्माण हुने भएकोमा मेयर शेर्पालाई विशेष धन्यवाद दिदै वडा अध्यक्ष टङक बहादुर कार्कीले खुसी व्यक्त गर्नुभयो ।यता निर्माण कम्पनीका प्रतिनिधि मदनकुमार राईले गुणस्तरीय सडक कालोपत्रे गर्नेमा कुनै कन्जुस्याई नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उक्त शिलान्यास कार्यक्रममा सोलु दुधकुण्ड नगरपालिकाका कार्यपालिका सदस्य निरकुमार नेपाली, वडा नम्बर ११ का वडा सदस्य तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

Previous Post

लामो समय पछि खोटाङ र ओखलढुंगा सहित छ वटा जिल्लाले पाए सीडीओ

Next Post

उदयपुरमा जीपको ठक्करबाट २ बालिकाको मृत्यु

Related Posts

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन करिब ३ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन करिब ३ सय नागरिक लाभान्वित

November 8, 2025
0
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
0
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
0
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
0
Next Post
उदयपुरमा जीपको ठक्करबाट २ बालिकाको मृत्यु

उदयपुरमा जीपको ठक्करबाट २ बालिकाको मृत्यु

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन करिब ३ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन करिब ३ सय नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

स्व. देण्डी शेर्पाको स्मृतिमा सोलुदुधकुण्ड–१० टाप्टिङमा विविध कार्यक्रम हुने

November 7, 2025
खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

खोरेत रोग नियन्त्रणका लागि नेचासल्यान गाउँपालिकामा खोप कार्यक्रम संचालन हुने

November 7, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन करिब ३ सय नागरिक लाभान्वित

थुलुङ दुधकोशीमा बृहत स्वास्थ्य शिविर सुरु, पहिलो दिन करिब ३ सय नागरिक लाभान्वित

November 8, 2025
थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

थुलुङ दुधकोशी गाउँपालिकामा सातौं अध्यक्ष रनिङ शिल्ड प्रतियोगिता मंसिर ५ गतेदेखि सुरु हुने

November 8, 2025
देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

देशभर मौसम सामान्य, हिमाली भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

November 8, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly