Thursday, November 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुखुम्बुमा मोतियाबिन्दु छनौट शिविर जारी, हाल सम्म ५३ जना बिरामी भेटिए

Radio Everest by Radio Everest
March 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २५, सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुमा फागुन १६ गतेबाट सुरु भएको मोतियाबिन्दु छनौट शिविर जारी छ । जिल्लाको माप्य दुधकोशी गाउँपालिका बासा स्थित प्राथमिक अस्पतालबाट सुरु भएको शिविरबाट ५३ जना मोतियाबिन्दुका बिरामी भेटिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख बिदान ताम्राकारले जानकारी दिनुभयो ।

जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लु र तिलगंगा आँखा केन्द्रको संयुक्त आयोजनामा संचालन गरिएको शिविरबाट माप्य दुधकोशी गाउँपालिका खास्तपमा १ सय ४६ जनाले आँखा चेकजाँच गराउदा १० जनामा मोतिविन्दु देखिएको छ । यस्तै महाकुलुङ गाउँपालिकामा भएको शिविरबाट २ सय ७ जनाको आँखा परिक्षण गराउदा ३ जना शल्यक्रियाका लागी छनौट भएको प्रमुख ताम्राकारले बताउनुभयो ।पेल्माङमा सञ्चालित शिविरबाट१५१ जनाको परिक्षण गराउदा ५ जनामा समस्या देखिएको छ ।

सोताङ गाउँपालिका १ मा ८० जनाको परिक्षण गर्दा ६ जना, सोताङ प्राथामिक अस्पताल १५६ जनाको परिक्षण गर्दा, १३ जना, वाकुमा ११२ को गर्दा ३ जना, जुबुमा ८२ जनाको परिक्षण गर्दा ७ जना र पन्चनमा ७५ जनाको परिक्षण गर्दा ६ जनामा समस्या देखिएको जिल्ला सामुदायिक आँखा केन्द्रका प्रमुख ताम्राकारले बताउनुभयो । यस शिविर आउँदो चैत्र ४ गते सम्म जारी रहने र चैत्र ७ र ८ गते जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमा शल्यक्रिया गरिने जनाएको छ ।

Previous Post

नारी दिवसको अवसरमा हलेसी तुवाचुङ नगरपालिकाले गर्याे लोगो सार्वजनिक

Next Post

‘गाउँ–गाउँमा सहकारी, घर घरमा भकारी’ अभियानका क्रममा भेटिए रामेछापमा ३५ सहकारी सम्पर्कविहीन

Related Posts

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
0
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
0
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
0
थुलुङ दुधकोशीमा बृहत् स्वास्थ्य शिविरको तयारी सुरु

Discussion about this post

Everest Highlights

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

हिमपहिरो पीडितको उद्धारका लागि कांग्रेस नेता एवंम पर्यटन विभाग प्रमुख शेर्पाद्वारा सरकारको ध्यानाकर्षण

November 6, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

संयुक्त राष्ट्रसंघको ८० औँ स्थापना दिवस पाँचखालमा विशेष कार्यक्रमसहित मनाइयो

November 6, 2025
सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

सम्पर्क विहिन भएका दुई पुरुषको नेपाली सेनाद्वारा सकुशल उद्धार

November 6, 2025
सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

सूचना प्रविधिको युगमा केपीलासगढीका विद्यार्थी : गाउँमै डिजिटल सिकाइको शुरुवात

November 6, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly