Monday, November 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फर्जी भर्ना गरिएको भन्दै सोलुका दुई क्याम्पसमा तालाबन्दी

Radio Everest by Radio Everest
March 11, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

फागुन २७, सोलुखुम्बु । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुले सोलुखुम्बुका दुई क्याम्पसमा तालाबन्दी गरेको छ । लामो समयपछि आगामी चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन नितान्त विद्यार्थीहरुको निम्ति भएको तर सोताङ पब्लिक क्याम्पस र विपि कोइराला संस्कृत विधापीठ नेचासल्यानले गलत नियतले फर्जी विद्यार्थी भर्ना गरिएको भन्दै मंगलबार क्याम्पसमा तालाबन्दी गरिएको हो ।

क्रान्तिकारीले एक विज्ञप्ति निकाल्दै फर्जी विद्यार्थी भर्ना र मतदाता नामवली प्रक्रियामा सार्वजनिक भएको नाम स्वयंम विद्यार्थीलाई समेत जानकारी नभएकोले तत्काल फर्जि भर्ना र नामवली खारेज गरि निर्वाचन प्रक्रिया अगाडि बढाउन आग्रह गरिएको छ, भने माग सम्बोधन नभए सम्म उक्त क्याम्पसमा तालाबन्दी गरिएको अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन – क्रान्तिकारी) जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष सोनाम शेर्पाले बताउनुभयो ।

यस्तै अखिल क्रान्तिकारीका विद्यार्थी नेता मोहन बस्नेतले नेपालको शैक्षिक इतिहासमा स्थापनाकाल देखि नै अखिल क्रान्तिले नेपालको शैक्षिक सुधारको निम्ति सधै बुलन्द आवाज गर्दै शैक्षिक आन्दोलनको अग्रपंतिमा रहेको उल्लेख गर्दै माग सम्बोधन नभए सम्मा ताला नखोलिने अडान लिनुभएको छ ।

Previous Post

लोकतान्त्रिक गणतन्त्र जनताले चाहेसम्म रहने रक्षामन्त्री राईको भनाई

Next Post

आज यी स्थानमा चट्याङसहित वर्षा

Related Posts

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
0
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
0
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
0
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
0
Next Post
सिन्धुलीमा चट्याङ लागेर तीन जना घाइते, एकको अवस्था गम्भीर

आज यी स्थानमा चट्याङसहित वर्षा

Discussion about this post

Everest Highlights

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

सोलुखुम्बुमा थपिए २९१ नयाँ मतदाता

November 9, 2025
सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

सोलुखुम्बुका आठवटै स्थानीय तहमा खोरेतमुक्त अभियान : निःशुल्क खोप कार्यक्रम सुरु

November 9, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

लिखु पिके गाउँपालिकाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

November 10, 2025
आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती

November 10, 2025
कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

कोशी साहित्य–कला परिषद् नेपालद्वारा सल्लाहकार समिति गठन

November 9, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly