Sunday, October 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङ्गामा देशकै पहिलो सरकारी लगानीमा निर्मित जिप लाइन सञ्चालनमा

Radio Everest by Radio Everest
May 24, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ ११, सोलुखुम्बु ।  ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिकामा देशकै पहिलो सरकारी लगानीमा जिप लाइन निर्माण गरिएको छ ।  गाउँपालिकाको वडा नम्बर ४ स्थित केत्तुके बजारमा देशकै पहिलो सरकारी लगानीमा निर्मित जिप लाइन शुक्रबार आज उद्घाटन गरिएको हो ।

तस्विर ः वडा अध्यक्ष विष्णु तामाङ

ओखलढुङ्गाका संघीय सांसद रामहरी खतिवडाको प्रमुख आतिथ्यमा जिप लाइनको उद्घाटन गरिएको वडा अध्यक्ष विष्णु तामाङले बताउनुभयो । संघीय सरकारको ४६ लाख रुपैयाँ बजेटमा निर्मित जिपलाई आजैबाट सञ्चालनमा आएको छ ।  जिप लाइन केत्तुके बजार माथि रहेको देशकै अग्लो उभिएको बुद्धको मूर्ति भएको स्थानमा राखिएको छ ।

तस्विर ः वडा अध्यक्ष विष्णु तामाङ

 एकैपटकमा  २ जनाले प्रयोग गर्न सकिने जिप लाइन हिमाली जिल्ला सोलुखुम्बु आउने पर्यटक हरू समेतलाई लक्षित गरि निर्माण गरिएको हो । यसको निर्माणका लागी आफूले करिव ४ वर्ष अघिदेखि पहल गरेको र अहिले आएर सपना सिद्ध भएको अध्यक्ष तामाङको भनाई छ  ।  उहाँले हिमाल हेर्न जाने पर्यटकहरूले राजमार्गमा केही समय गाडी राकेर जिप लाईनको आनन्द लिएर जान सक्ने भएकाले यसले पर्यटन प्रवर्द्धनमा महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताउनुभयो ।

तस्विर ः वडा अध्यक्ष विष्णु तामाङ

उद्घाटन कार्यक्रममा प्रदेश सांसद बाबुराम गौतम, सिद्धिचरण नगरपालिकाका मेयर एवं नेपाली कांग्रेस ओखलढुङ्गाका सभापति तेजन खनाल, मानेभञ्ज्याङ गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र रुम्दाली तथा उपाध्यक्ष आश्रचन राई लगायत राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि तथा स्थानीय लगायतको विशेष उपस्थिति रहेको थियो । 

Previous Post

सगरमाथा आरोहणमा केन्याली आरोहीको मृत्यु

Next Post

नेचासल्यानमा बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभि खोप दिईने

Related Posts

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025
0
खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

October 18, 2025
0
 नेपाल लाइफ बिमा कम्पनीका एजेन्सी म्यानेजर विक बने सन २०२६ को एमआरडिटी

 नेपाल लाइफ बिमा कम्पनीका एजेन्सी म्यानेजर विक बने सन २०२६ को एमआरडिटी

October 18, 2025
0
तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

October 18, 2025
0
Next Post
नेचासल्यानमा बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभि खोप दिईने

नेचासल्यानमा बालबालिकालाई पोलियो रोग विरुद्धको आईपिभि खोप दिईने

Discussion about this post

Everest Highlights

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025
खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

October 18, 2025
 नेपाल लाइफ बिमा कम्पनीका एजेन्सी म्यानेजर विक बने सन २०२६ को एमआरडिटी

 नेपाल लाइफ बिमा कम्पनीका एजेन्सी म्यानेजर विक बने सन २०२६ को एमआरडिटी

October 18, 2025
तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

तिहार अर्थात् यमपञ्चक शुरु ः आज धनतेरस मनाईंदै

October 18, 2025
रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

रुपारानी बहुउद्देशीय सहकारी संस्था लिमिटेड उदयपुरद्वारा दूध डेरी सञ्चालन सुरू

October 17, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

सल्लेरीमा सुरु भयो तिहारको रौनकता, हाट बजारमा तिहारका सामाग्रीको व्यापक किनबेच

October 18, 2025
खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

खुला पुरुष भलिबल प्रतियोगिता लिखुपिके गाउँपालिकामा सुरु

October 18, 2025
 नेपाल लाइफ बिमा कम्पनीका एजेन्सी म्यानेजर विक बने सन २०२६ को एमआरडिटी

 नेपाल लाइफ बिमा कम्पनीका एजेन्सी म्यानेजर विक बने सन २०२६ को एमआरडिटी

October 18, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly