Thursday, February 5, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

एमाले निकट शिक्षक सङ्गठनको अध्यक्षमा कार्की चयन

Radio Everest by Radio Everest
March 15, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २, सोलुखुम्बु । एमाले निकट शिक्षकहरूको संस्था नेपाल राष्ट्रिय शिक्षक संगठन सोलुखुम्बुको अध्यक्षमा खिलक कार्की चयन हुनुभएको छ ।  शनिबार जिल्ला सदरमुकाम सल्लेरीमा सम्पन्न सङ्गठनको १३ औँ जिल्ला अधिबेशनले कार्कीको अध्यक्षतमा १५ सदस्यीय जिल्ला कार्य समिति  सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।

अधिवेशनले सङ्गठनको जिल्ला उपाध्यक्षमा झनक बहादुर बस्नेत, महिला उपाध्यक्षमा अम्बिका बस्नेत, सचिवमा चित्र बहादुर कार्की, सहसचिवमा चुडा कुमारी कार्की,  कोषाध्यक्षमा भेषराज पौडेल र सह कोषाध्यक्षमा गङ्गा राउतलाई चयन गरेको छ ।  अधिवेशनको उद्‌घाटन सत्र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका केन्द्रीय सदस्य मनकाजी राईको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 भने नेपाल राष्ट्रिय शिक्षक सङ्गठन सोलुखुम्बुका निवर्तमान अध्यक्ष टङ्क कार्कीको अध्यक्षता एवं सम्पन्न भएको । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुका अध्यक्ष डुफ कुमार बास्तोला, सचिव कल्पना राई लगायत सरोकारवाला शिक्षक एवं पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।  

Previous Post

 माप्य ६ को एमाले अध्यक्षमा दल बहादुर राई चयन 

Next Post

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, आज कहाँ कहाँ हुन्छ वर्षा

Related Posts

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
0
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
0
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

Discussion about this post

Everest Highlights

लुक्ला–चौरीखर्क–छेप्लुङ पर्यटकीय पदमार्ग निर्माण कार्य ५० प्रतिशत सम्पन्न

लुक्ला–चौरीखर्क–छेप्लुङ पर्यटकीय पदमार्ग निर्माण कार्य ५० प्रतिशत सम्पन्न

February 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

February 4, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly