Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

 ओखलढुङ्गाको मोलुङका नागरिकलाई वडाबाटै राष्ट्रिय परिचयपत्र दिइने 

Radio Everest by Radio Everest
March 21, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ४, सोलुखुम्बु । जिल्ला प्रशासन कार्यालयबाट वितरण हुने राष्ट्रिय परिचयपत्र अव ओखलढुङ्गामा पनि पालिका पालिकाबाटै हुन थालेको छ ।  यस अघि जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले पालिका पालिबाबाटै परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाएसँगै ओखलढुंगामा समेत यस्तो सोवा सुरुवात भएको हो ।

 पहिलो चरणमा ओखलढुङ्गाको मोलुङ गाउँपालिकामा गाउँपालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण गर्न थालिएको छ । गाउँपालिकाका अध्यक्ष उत्तम  राईको प्रमुख आतिथ्यतामा एक औपचारिक कार्यक्रम गर्दै राष्ट्रिय परिचयपत्र गाउँपालिकाबाटै वितरण गर्न लागीएको जानकारी गराइएको हो । गाउँपालिकामा राष्ट्रिय परिचयपत्र वितरण वडा नम्बर ४ बाट सुरु गरिएको वडा अध्यक्ष भोला राज राईले बताउनुभयो । पहिलो चरणमा मोलुङ ४ हर्कपुरका नागरिकलाई वडाबाटै परिचयपत्र वितरण गरिएको हो ।

 प्रिन्ट भएर आएका १ सय १३ वटा राष्ट्रिय परिचयपत्र वितरण गरि औपचारिक शुभारम्भ गरिएको वडा अध्यक्ष राईले बताउनुभयो । परिचयपत्र वितरण उद्‌घाटन कार्यक्रममा हर्कपुरका वडा सदस्यहरू धनपति दाहाल, मेख बहादुर तामाङ, टिक कुमारी खतिवडा, एम.आइ.एस अपरेटर मदन कुमार के सी, वडा सचिव, शान्तिलाल सापकोटा, कृषि प्राबिधिक विजय धमला मनोसामाजिक परामर्श कर्ता मैयाँ खतिवडा लगायतको उपस्थिति रहेको जनाइएको छ ।

Previous Post

हलेसी दुर्छिम ः जङ्गलमा लागेको डढेलो गाउँ पस्याे, ४ घर खारनी 

Next Post

ओखलढुंगा–सेर्ना–खानिभन्ज्याङ–कुईभिर सिलौरीघाट सडक कालोपत्रे गर्न प्रधानमन्त्रीलाई चिशंखुगढीको आग्रह

Related Posts

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
0
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
0
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
0
खोटाङमा सुमो दुर्घटना, तीन जना घाइते

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

राष्ट्रिय सेवा दल सिनियर डिभिजन तालिमको दीक्षान्त कवाज

February 3, 2026
सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

सोलुखुम्बुमा निर्वाचन प्रहरी अभाव, ३० जना तालिममा अनुपस्थित

February 3, 2026
कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

कोशी प्रदेश प्रहरी प्रमुख घिमिरेद्वारा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको निरीक्षण

February 3, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly