Friday, February 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थुलुङ दुधकोशीलाई १२ करोड ३७ लाख वित्तीय समानीकरण अनुदान

Radio Everest by Radio Everest
March 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १४, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकालाई १२ करोड ३७ लाख वित्तीय समानीकरण अनुदान प्राप्त गर्ने भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको प्रतिवेदनमा गाउँपालिकाले १२ करोड ३७ लाख अनुदान प्रदान गर्ने भएको हो । आर्थिक वर्ष २०८२/०८३ का लागि नेपाल सरकारको संविधान र प्रचलित कानुन बमोजिम संघिय सञ्चित कोषबाट प्रदेश र स्थानीय सरकारलाई प्रदान गरिने अनुदान आयोगले जनाएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) खण्ड (घ) मा नेपाल सरकारले प्रदेश तथा स्थानीय सरकारहरूलाई दिने अनुदान सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने काम, कर्तव्य र अधिकार यस आयोगको हुने व्यवस्था रहेको छ । आर्थिक वर्ष २०८२/०८३ मा नेपाल सरकारबाट प्रदेश र स्थानीय सरकारहरुमा हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको निर्धारण गर्दा न्यूनतम अनुदान, सुत्रमा आधारित अनुदान र कार्यसम्पादन मूल्याङ्कनमा आधारित अनुदानका रुपमा वर्गिकरण गरी देहायका सूचक, भार र तथ्याङ्क प्रयोग गरिएको छ ।

नेपालको संविधानको धारा ६० को उपधारा (३), (४) र (६) तथा धारा २५१ को उपधारा (१) को देहाय खण्ड (घ), राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन, २०७४ को दफा ३ को उपदफा (१) को देहाय खण्ड (घ) एवम् दफा १६ को उपदफा (१) र (२) एवं अन्तर–सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा ८ को उपदफा (१), दफा १८ को उपदफा (२) र दफा २८ अनुसार सिफारिस गर्ने व्यवस्था रहेको छ ।

Previous Post

मनास्लु पदयात्रामा गएका पथप्रदर्शकको मृत्यु

Next Post

नेचासल्यानलाई १० करोड ९७ लाख वित्तीय समानीकरण अनुदान

Related Posts

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
0
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
0
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
0
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

February 4, 2026
0
Next Post
नेचासल्यानलाई १० करोड ९७ लाख वित्तीय समानीकरण अनुदान

नेचासल्यानलाई १० करोड ९७ लाख वित्तीय समानीकरण अनुदान

Discussion about this post

Everest Highlights

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

February 4, 2026
प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

प्रतिनिधि सभा निर्वाचनका लागि सोलुखुम्बुको मतपत्र नमूना सार्वजनिक

February 4, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

असुरक्षित भएको भन्दै भदौरे गाउँको भेलाले ग¥यो ‘नो भोट’ को निर्णय, नेकपाको फरक मत

February 5, 2026
 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

 सोलुखुम्बुमा निर्वाचन आचारसंहिता ः उम्मेदवारले ३३ लाख भन्दा बढी खर्च गर्न नपाउने 

February 5, 2026
भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

भोजपुरमा किसानलाई प्रोत्साहन गर्न कृषि प्रदर्शनी

February 4, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly