Tuesday, October 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

थामेमा आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक, विपतको जोखिम कायमै

Radio Everest by Radio Everest
March 28, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १५, सोलुखुम्बु । साउन ३२ गते सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका– ५ स्थित थामेखोला जलाधारको माथिल्लो तटीय क्षेत्रमा हिमताल विस्फोटका कारण आएको बाढीसम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । प्रतिवेदनले थामेमा अझै पनि यस्ता जलवायुजन्य प्राकृतिक जोखिम कायमै रहेको उल्लेख गर्दै न्यूनीकरणका लागि आवश्यक पहलका लागि सुझाव दिएको छ । राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख दिनेशप्रसाद भट्टले थामे र अन्य स्थानमा रहेका हिमताल विस्फोटको जोखिममा रहेको उल्लेख गर्दै क्षति न्यूनीकरणका विषयमा छलफल आवश्यक रहेको बताउनुभयो ।

प्राधिकरणकै सहसचिव अर्जुनकुमार बमले थामेमा अझै पनि जोखिम कायमै रहेको भन्दै कसरी सुरक्षित हुने भन्ने विषयमा व्यापक तयारी आवश्यक रहेकामा जोड दिनुभयो । यस्तै खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष मिंमाछिरि शेर्पाले थामेको बस्ती पुनर्निर्माणका लागि अन्य क्षतिग्रस्त भौतिक पूर्वाधार निर्माण समयमै सम्पन्न गरेर पुरानै अवस्थामा फर्काउन संघीय सरकारलाई आग्रह गर्नुभएको छ । एसियाली विकास बैंकका वरिष्ठ जलवायुविज्ञ अवनीमणि दीक्षितले अध्ययनले आगामी दिनका सम्भावित जोखिमबाट बच्ने उपायसहित सुझाव समावेश गरेर यसले आगामी नीति तथा योजना बनाउन सहयोग पुग्ने बताउनुभयो ।

थामे क्षेत्रमा भएको हिमताल बाढी (घटनाले जलवायु जोखिमको जटिलता उजागर गरेको छ । विज्ञहरूले आगामी सम्भावित बाढीलाई रोक्न वैज्ञानिक अनुगमन, इन्जिनियरिङ समाधान तथा स्थानीय समुदायलाई सचेत गराउने उपायहरू अपनाउनुपर्नेमा जोड दिएका छन् । अध्ययन टोलीका प्रतिनिधि तथा अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) का भूगर्भविज्ञ सुदनविक्रम महर्जनले थामे उपत्यकामा रहेका हिमताल जोखिममा रहेको भन्दै विशेष गरी यसले ठुलो विनाश निम्त्याउने खतरा बढाएको बताउनुभयो ।

जलवायुविज्ञ केशव शर्माले उच्च जोखिमयुक्त क्षेत्रमा जल व्यवस्थापन, नदी किनार संरक्षण तथा बाढी नियन्त्रण संरचना निर्माण गर्नुपर्ने बताउनुभयो । साथै, स्थानीय समुदायको आपतकालीन तयारीलाई बलियो बनाउन गैरसंरचनात्मक उपायहरू अवलम्बन गर्नुपर्नेमा उनको जोड छ । अनुगमन तथा पूर्वानुमान प्रणालीलाई सशक्त बनाउन जल तथा मौसमसम्बन्धी मापन केन्द्रहरू स्थापना गर्नु जरुरी रहेको विज्ञहरूले बताएका छन् ।

Previous Post

चिशंखुगढीमा भिरबाट लडेर एकको मृत्यु

Next Post

  मन्त्री राईबाट एकैदिन २ वडा भवन शिलान्यास 

Related Posts

कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

October 6, 2026
0
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुन बाहिरिने क्रममा वर्षाको गतिविधि बढ्ने

October 6, 2026
0
आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

October 5, 2026
0
चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

October 5, 2026
0
Next Post
  मन्त्री राईबाट एकैदिन २ वडा भवन शिलान्यास 

  मन्त्री राईबाट एकैदिन २ वडा भवन शिलान्यास 

Discussion about this post

Everest Highlights

कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

October 6, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुन बाहिरिने क्रममा वर्षाको गतिविधि बढ्ने

October 6, 2026
आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

October 5, 2026
चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

चाडपर्व नजिकिँदा सडक मर्मतमा जुटे सोलुका स्थानीय तह

October 5, 2026
सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

सोलुमा फस्टाउँदै अलैँची खेती, टिपाइदेखि भण्डारणसम्म सावधानी अपनाउन प्राविधिकको सुझाव

October 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

कांग्रेस महाधिवेशन : बन्दसत्रमा प्रतिवेदनमाथि छलफल, आजदेखि निर्वाचन प्रक्रिया

October 6, 2026
आज पनि वर्षा जारी रहने, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

मनसुन बाहिरिने क्रममा वर्षाको गतिविधि बढ्ने

October 6, 2026
आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

आङ्गेलु शेर्पा ः महामन्त्रीबाट व्याक, सहमहामन्त्रीमा दावी

October 5, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly