Tuesday, December 16, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शरद् ऋतुमा सगरमाथा आरोहणका लागि ४ जनाले लिए अनुमति, आमाडब्लम र मनास्लुमा चहलपहल बढ्यो

Radio Everest by Radio Everest
October 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

कार्तिक १०, सोलुखुम्बु । यो शरद् ऋतुमा सगरमाथा हिमाल आरोहणका लागि ४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणको मुख्य सिजन वसन्त ऋतु भए पनि केही साहसिक आरोहीहरूले अहिलेको शरदमा समेत आरोहण अनुमति लिएका हुन् ।

यस वर्षको शरद् ऋतुमा जम्मा ५७ वटा हिमालका लागि ३२९ महिलासहित १ हजार ४०१ जनाले आरोहण अनुमति लिएका छन् । सबैभन्दा बढी आमाडब्लम हिमालका लागि ३९९ जनाले अनुमति लिएका छन् भने दोस्रोमा मनास्लु हिमालका लागि ३७४ जनाले अनुमति लिएका छन् । हिमाल आरोहणका अनुमति पत्रबाट सरकारले यस सिजनमा १४ करोड ९७ लाख रुपैयाँभन्दा बढी रोयल्टी सङ्कलन गरेको छ । यो रकम अघिल्लो वर्षको सोही सिजनको तुलनामा तेब्बरभन्दा बढी हो ।

गत वर्ष १ हजार २८० जनालाई अनुमति दिँदा ७ करोड ६३ लाख रुपैयाँ मात्रै रोयल्टी सङ्कलन भएको थियो । यो वर्ष आरोहीको सङ्ख्या १ सय २२ जना मात्र बढी भए पनि सरकारले आरोहण रोयल्टी दर वृद्धि गरेकाले राजस्वमा उल्लेखनीय वृद्धि भएको पर्यटन विभागले जनाएको छ ।

Previous Post

सोलुखुम्बुमा विदेशी पर्यटक घाइते, प्रहरी र स्थानीयको सहयोगमा उद्धार

Next Post

खोटाङकी सुत्केरी मिनाश्री राईको मृत्यु प्रकरण : किष्ट अस्पताल तोडफोड

Related Posts

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम

December 16, 2025
0
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
0
अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

December 16, 2025
0
ओखलढुंगामा यामाहा मेगा एक्सचेन्जको धमाकेदार, बाइक साट्ने सुनौलो अवसर !

Discussion about this post

Everest Highlights

गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

गण्डकी र कर्णालीका पहाडी भागमा आंशिक बदली, बाँकी क्षेत्रमा मौसम सफा

December 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम

एनआइसी एसिया क्यापिटलद्वारा सोलुखुम्बुमा लगानी सचेतना कार्यक्रम

December 16, 2025
चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

चिशंखुगढीमा अपांगता पहिचान शिविर, २१ जनालाई परिचयपत्र वितरण

December 16, 2025
अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

अनाथालय निर्माणका लागि जग्गादान गर्ने च्याङ्गा शेर्पा सम्मानित

December 16, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly