Sunday, July 12, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

चैत्र २८ गतेबाट गोलन्जोरमा पालिकास्तरीय अध्यक्षकप फुटवल प्रतियोगिता हुने

Radio Everest by Radio Everest
March 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १७, सोलुखुम्बु । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा पालिकास्तरीय अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ । गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने प्रतियोगिता यही चैत्र २८ गते देखि ३० गते सम्म संचालन हुने पालिकाले मंगलबार एक सूचना मार्फत जानकारी गराएको छ । फिफाको नियम अनुसार खेल खेलाईने सूचनामा उल्लेख छ । खेल नकआउट चरणमा खेलाइने छ । खेलाडी दर्ता गर्दा अनिवार्य नागरीताको फोटोकपी सहित पासपोर्ट साइजको फोटो २ प्रति उपलब्ध गराउनु पर्ने र खेलाडी पालिका भित्रको सम्बन्धीत वडाको हुनुपर्ने नियम राखिएको छ ।

साथै नाबालकको हकमा जन्म दर्ताको प्रतिलिपि र अन्य ठाउँबाट आएको भएमा बसाइसराइँको कागजात हुनुपर्ने छ । प्रतियोगितामा रेफ्रीको निर्णय नै अन्तिम निर्णय हुने, नियम विपरीत टिमले खेलेमा, खेलाडि गलत खेलाएको आशंका लागेमा, उजुरी गर्नु परेमा बिपक्ष टिमले प्रमाण सहित खेल सकिएको १ घण्टा भित्रमा लिखित उजुरी दिनुपर्ने पालिकाले प्रकाशन गरेको सूचनामा उल्लेख गरीएको छ । साथै उजुरी पोटेक्स प्रमाणित भएमा खेल जिते पनि सो टिम स्वतः आउट हुनेछ । खेलाडि घाइते भएमा प्राथमिक उपचार बाहेक अन्य उपचार गर्नुपरेमा आयोजक टिम जवाफदेही हुनेछैन । प्रतियोगितामा खेलाडि १८ जना र टिम म्यानेजर २ जना सहित २० जना सहभागि हुनपाउनेछन् । त्यस्तै प्रत्येक वडाबाट १ टिम मात्र सहभाागि हुन पाउने छन् ।

सम्वन्धित वडाका खेलाडिहरुले वडा खुल्ने जर्सी लगाउनुपर्ने छ । यहि चैत्र २५ गतेसम्म टिम दर्ता गर्न सकिनेछ । टिम दर्ताको लागि गोलन्जोर खेलकुद विकास समितिको सचिवालयमा आवश्यक कागजात सहित प्रक्रिया पूरा गरी दर्ता गराउनु पर्नेछ । २५ गते दिउँसो १ बजे खेलको टाइसीट निकालिने छ र उक्त दिन नै टिम म्यानेजरले सम्पूर्ण कागजात लिएर आउनुपर्ने छ । प्रतियोगितामा प्रथम हुनेलाई ६२,५०० रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र, द्वितीय हुनेलाई ३७,५०० रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र तथा तृतीय हुनेलाई २५००० रुपैयाँ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यसका साथै उत्कृष्ट एक खेलाडी, गोलरक्षक, उत्कृष्ट गोल्कर्तालाई नगद ३००० सहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

Previous Post

झापामा पक्राउ परे चार भुटानी शरणार्थी

Next Post

कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

Related Posts

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
0
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
0
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
0
Next Post
कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

कोशी र गण्डकी प्रदेशमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly