Thursday, November 20, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हलेसीमा निःशुल्क आँखा शिविरबाट ६ सय बढी नागरिक लाभान्वित

Radio Everest by Radio Everest
March 30, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र १७, सोलुखुम्बु । नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रिया सहितको आँखा शिविरमा ६०३ जना लाभान्वित भएका छन् । लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा यही चैत १४, १५ र १६ गतेसम्म सञ्चालन भएको शिविरमा १०७ जनाको शल्यक्रिया गरिएको थियो ।

शिविरमा ४४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले जानकारी दिनुभयो । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन भएको थियो ।

Previous Post

सिन्धुलीमा योद्धा गाडीको ठक्करबाट एक कर्मचारीको मृत्यु

Next Post

सोलुखुम्बु र मनाङमा खटाइयो पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक सहितको टोली

Related Posts

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

November 20, 2025
0
लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

November 20, 2025
0
सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

November 20, 2025
0
सोलुखुम्बुमा करिब ५१० के.जी. मह बिक्री

Discussion about this post

Everest Highlights

उदयपुरमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

उदयपुरमा जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

November 20, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

 अमेरिकी बजरमा नेपाली युवाको बिस्कुट प्रदर्शनीमा

November 20, 2025
लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

लिम्चुङ्बुङ–५ गाउँपालिकाकै पहिलो बालमैत्री वडा घोषणा

November 20, 2025
सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

सिद्धिचरण–मिर्चैया–कटारी–घुर्मि राजमार्गको बहुवर्षीय योजनामा समावेश गर्ने तयारी तीव्र

November 20, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly