Saturday, July 11, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेचासल्यानमा आगलागी हुँदा एक घर जलेर खरानी

Radio Everest by Radio Everest
April 2, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २०, सोलुखुम्बु । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका वडा नम्बर ५ खालिङ गाउँमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । मंगलबार राति ९ : २५ बजेको समयमा खालिङ गाउँका सर्वधन राईको घर जलेर नष्ट भएको हो । राईको ढुगांमाटोले बनेको खरको छानो भएको १ तले घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

आगलागिबाट घर भित्र रहेको चाँदी २ तोला, कुखरा १ वटा, भाडावर्तन, लत्ताकपडा, अन्नपात पूर्ण रुपमा जलि नष्ट भएको उहाँको भनाई छ । राति ९ : ३० बजेको समयमा इलाका प्रहरी कार्यालय नेचामा आगो लागेको जानकारी पाउना साथ प्रहरीको टोली खटिगई राति १० बजेको समयमा आगो नियन्त्रणमा ल्याइएको थियो । आगो के कारणले लाग्यो खुल्न सकेको छैन् ।

Previous Post

लिखुपिकेमा व्यत्तिगत जंगलमा आगलागी, नियन्त्रणको प्रयास जारी

Next Post

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

Related Posts

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
0
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
0
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
0
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
0
Next Post
आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

Discussion about this post

Everest Highlights

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
देशका धेरै ठाउँमा वर्षाको सम्भावना

आज पहाडमा पानी पर्ने, तराईका धेरै जसो ठाउँमा मध्यम खाले वर्षातको सम्भावना

July 11, 2026
सुन–चाँदीको भाउमा तीव्र वृद्धि, आजै तोलामा ३ हजार ५ सय रुपैयाँसम्म बढ्यो

ओरालो लागेको सुनको भाउ आज उक्लीयो

July 11, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

सोलुखुम्बुमा बेपत्ता महिला मृत फेला

July 11, 2026
सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

सोलुखुम्बुमा अन्तर निकायको संयुक्त अनुगमन, चार कृषि फार्मको अवस्था मूल्यांकन

July 11, 2026
सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

सुनकोशी गाउँपालिकामा पुँजीगत खर्च ७५ प्रतिशत

July 11, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly