Thursday, August 6, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

रेडियो एभरेष्टको स्टेशन म्यानेजरमा सविन सिंह नियुक्त

Radio Everest by Radio Everest
May 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १२, सोलुखुम्बु । एभरेष्ट मिडिया टेक प्रा.लि.ले संचालन गरेको रेडियो एभरेष्ट ९६.८ मेगाहर्जको स्टेशन म्यानेजरमा सविन कुमार सिंह नियुक्त हुनु भएको छ । ‘नेपालकै वेष्ट, रेडियो एभरेष्ट’ भन्ने मुल नाराका साथ २००० (दुई हजार) वाट प्रसारण क्षमतामा शुरु भएको पुर्वी नेपालकै अधिक प्रसारण क्षमताको एफ.एम. स्टेशनको म्यानेजरमा काठमाण्डौका सिंहलाई नियुक्ती गरिएको हो । शनिबार विहान स्टेशनमा आयोजित एक कार्यक्रममा कम्पनीका प्रबन्ध निर्देशक भानुभक्त निरौलाले सिंहलाई नियुक्ती पत्र हस्तान्तरण गर्नु भएको हो । सो अवसरमा कम्पनीका संचालक समिति सचिव अशोक राई र कोषाध्यक्ष गोमा बस्नेतले सिंहलाई नयाँ जिम्मेवारीको शुभकामना दिनु भएको छ ।

शुभकामना व्यक्त गर्दै सचिव अशोक राई ।

शुभकामना व्यक्त गर्दै कोषाध्यक्ष गोमा बस्नेत ।

२० बर्षदेखि प्रसारण पत्रकारितामा क्रियाशिल सिंहले सन् १९९६ मा रेडियो नेपालको बाल कार्यक्रमबाट आफ्नो करियरको यात्रा शुरु गर्नु भएको थियो । चर्चित रेडियो कार्यक्रम साथी सँग मनका कुरा को कलाकार हुँदै ब्यवस्थापक सम्म बन्नु भएका सिंह विगत १८ बर्षदेखि भने गैर नाफामुलक संचार संस्था ईक्वेल एक्सेस को कार्यक्रम ब्यवस्थापकको रुपमा कार्यरत हुनुहुन्थ्यो ।

त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्रमा स्नातकोत्तर गर्नु भएका सिंह सँग नाटक लेखन तथा हास्य ब्यंगको क्षेत्रमा विशेष दख्खल समेत छ । स्टेशन म्यानेजरको जिम्मेवारी लिएपछि सिंहले आफुले हालसम्मको अनुभवको भरपुर सदुपयोग गर्दै रेडियो एभरेष्टलाई उचाईमा पु¥याउने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

सोलुखुम्बु सदरमुकाम सल्लेरीमा स्टुडियो रहेको रेडियो एभरेष्टको समुन्द्र सतह देखि ३१५० मिटरको उचाईमा रहेको पत्ताले डाँडामा प्रसारण प्रणाली(टावर) रहेको छ । कोशी प्रदेश, बागमति र मधेस प्रदेशका अतिरिक्त भारतको विहारसम्म यसको प्रसारण पहुँच रहेको छ । रेडियो एभरेष्ट सामाजिक संजालका सबै प्लेटफर्म र अनलाइनमा सहज रुपमा हेर्न र सुन्न सकिन्छ ।

Previous Post

सोलुदुधकुण्ड यूथ क्लबद्धारा प्रिति राई सम्मानित

Next Post

माप्यले महिला स्वस्थ्य स्वयंसेविका लाई ५० हजार रुपैयाँ नगद सहित सम्मान गर्ने

Related Posts

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
0
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
0
एकीकृत प्रशासनिक सेवा शिविर : थुलुङ दुधकोशीका ५२२ जनाले लिए काठमाडौंमै सेवा

Discussion about this post

Everest Highlights

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

सोलुखुम्बुका कैलाश केसी कांग्रेसको नीति प्रतिष्ठानमा उपसमिति संयोजक

August 5, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026
आज पनि देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने अनुमान

देशभर मनसुनी प्रभाव, आज पनि वर्षाको सम्भावना

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly