Sunday, October 26, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुदुधकुण्ड यूथ क्लबद्धारा प्रिति राई सम्मानित

Radio Everest by Radio Everest
May 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १२, सोलुखुम्बु । सोलुदुधकुण्ड यूथ क्लब सल्लेरी सोलुखुम्बुले राष्ट्रिय महिला फुटबल टोलीका सदस्य प्रीति राईलाई सम्मान गरेको छ । आज शनिबार जिल्ला समन्वय समितिको सभाहलमा राईलाई सम्मान गरेको हो ।

सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष क्षितिज तामाङको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमखु कृष्ण प्रसाद निरौैलाको प्रमुख आतिथ्यतामा हौसला स्वरुप कदर पत्र तथा दोसल्ला ओढाएर सम्मान गरिएको आयोजकले जनाएको छ । साथै खेलाडी राईलाई कुलुङ जातिको पोशाक लगाएर सम्मान गरिएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै सोलुदुधकुण्ड युथ क्लबका अध्यक्ष क्षितिज तामाङले खेलकुदलाई निरन्तरता दिएको खण्डमा सफलता अवश्य मिल्ने बताउनुभएको छ । यस्तै जिल्ला समन्वय समितिका प्रमुख कृष्ण प्रसाद निरौलाले जिल्लाका खेलाडीहरुलाई उच्च स्तरमा पु¥याउनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उक्त सम्मान कार्यक्रमा नेपाली राष्ट्रिय महिला टिमका यू १९ का प्रमुख प्रशिक्षक बाल गोपाल साउखला, एनपिव रियले वल्ड जापानका सचिव चिकाका मियामोता, पूर्व रियल वल्डका सचिव इन्दु दुवाल तथा विक्रम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

सोलुमा आइभिपि खोप अभियान १३ गतेबाट सुरु

Next Post

रेडियो एभरेष्टको स्टेशन म्यानेजरमा सविन सिंह नियुक्त

Related Posts

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
0
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
0
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025
0
सोलुखुम्बुमा तिहार अवधिभर सुरक्षा सुदृढ, तीनवटै सुरक्षा निकाय सक्रिय

सोलुखुम्बुमा तिहार अवधिभर सुरक्षा सुदृढ, तीनवटै सुरक्षा निकाय सक्रिय

October 26, 2025
0
Next Post
रेडियो एभरेष्टको स्टेशन म्यानेजरमा सविन सिंह नियुक्त

रेडियो एभरेष्टको स्टेशन म्यानेजरमा सविन सिंह नियुक्त

Discussion about this post

Everest Highlights

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025
सोलुखुम्बुमा तिहार अवधिभर सुरक्षा सुदृढ, तीनवटै सुरक्षा निकाय सक्रिय

सोलुखुम्बुमा तिहार अवधिभर सुरक्षा सुदृढ, तीनवटै सुरक्षा निकाय सक्रिय

October 26, 2025
तिहारपछि सुन र चाँदीको भाउमा ठूलो गिरावट

तिहारपछि सुन र चाँदीको भाउमा ठूलो गिरावट

October 26, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

थुलुङ दुधकोशीमा सडकमा काठ राखिँदा सवारीसाधन आवागमनमा प्रत्यक्ष असर , तीन दिनभित्र हटाउन निर्देशन

October 26, 2025
सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

सयपत्री फुल बिक्रीबाट देउसाका किसानलाई करिब ३ लाख ७९ हजार आम्दानी

October 26, 2025
‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

‘दसैं–तिहार चेलीलाई उपहार’ अभियानमार्फत खोटाङमा आठ सयभन्दा बढी चेलीलाई सेवा

October 26, 2025
No Result
View All Result

October 2025
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly