Tuesday, June 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सोलुमा आइभिपि खोप अभियान १३ गतेबाट सुरु

Radio Everest by Radio Everest
May 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

जेठ १२, सोलुखुम्बु । सोलुखुम्बुमा आइभिपि खोप अअभियान यहि जेठ १३ गतेबाट १९ गते सम्म ६ दिन सञ्चालन हुने भएको छ । जिल्ला खोप समन्वय समितिको बैठक बस्दै आज खोप अअभियान सञ्चलन हुने जानकारी गराइएको हो । जिल्ला खोप समन्वय समिति सोलुखुम्बुका संयोजक एवं जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्ण प्रसाद निरौलाको अध्यक्षतामा फाप्लु मा बसेको बैठकले खोप अअभियान सुरु गर्ने निर्णय गरेको हो । नेपाल सरकारले घोषणा गरेको राष्ट्रिय आइभिपि खोप अभियान अन्तर्गत सोलुखुम्बुका २ सय ९८ खोप केन्द्रबाट यो खोप दिइने जनाइएको छ ।

पोलियो विरुद्ध को खोप आइभिपि वि.सं २०७३ बैशाख देखी ७५ असोज सम्म जिल्लामा जन्मिएका बालबालिकाहरुका लागी अभियान मार्फत खोप लगाइने छ । हाल जिल्लामा सो समयमा छुटेका ४ हजार ८ सय ८८ लक्षित बालबालिका रहेको स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख सुमन अर्यालले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति प्रमुख नाराैलाले सबै बालबालिका सम्म खाेपकाे पहुँच पुर्याउन अधिकतम प्रचार गर्न अनुराेध गर्नुभएकाे छ ।   बैठकमा जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका सदस्य देवी पाण्डे खत्रीले सबैलाई खोपको सुनिश्चितता गराउन र पुर्ण खोप पाएको सुनिश्चितता गर्न अनुरोध गर्नुभएको छ ।

बैठकमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डिएसपी द्वारिका प्रसाद घिमिरे, सेनानी नवराज बस्नेत, शसस्त्र प्रहरी बल आश्रित गुल्मका प्रमुख कृष्ण खतिवडा, सहायक प्रमुख जिल्ल अधिकारी सरोज अर्याल, शिक्षा विकास तथा समन्वय इकाइका इकाइ प्रमुख पुण्य राज डंगोल लगायत सरोकारवालाहरुको उपस्थिति थियो ।

Previous Post

थुलुङकी सुत्केरी आस्थाको हेलिकप्टर मार्फत उद्धार

Next Post

सोलुदुधकुण्ड यूथ क्लबद्धारा प्रिति राई सम्मानित

Related Posts

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
0
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
0
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
0
ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

June 16, 2025
0
Next Post
सोलुदुधकुण्ड यूथ क्लबद्धारा प्रिति राई सम्मानित

सोलुदुधकुण्ड यूथ क्लबद्धारा प्रिति राई सम्मानित

Discussion about this post

Everest Highlights

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

ऐसेलुखर्क गाउँपालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा

June 16, 2025
ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

ब्राइट भिजन फाउण्डेशन र सेन्ट जेभियर्सबीच अनुसन्धानमा सहकार्य

June 16, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

सिद्धिचरण नगरपालिका २ को सामाजिक सेवा कार्यक्रममा नागरिकहरूको उत्साहजनक सहभागिता र प्रशंसा

June 16, 2025
महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

महाकुलुङमा दुई दिने एकीकृत प्रारम्भिक बाल विकास योजना तर्जुमा कार्यशाला

June 16, 2025
थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

थुलुङमा पोष्टमार्टम भवन बन्यो, तीन पालिकाका नागरिकलाई सहजता

June 16, 2025
No Result
View All Result

June 2025
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly