Thursday, January 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

हिमताल बढ्ने क्रम तीव्र, यसो भन्छन स्थानीयबासी

Radio Everest by Radio Everest
April 3, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २०, सेलुखुम्बु । हिमाली क्षेत्रमा पछिल्ला केही दशकमै ठूला ताल बन्ने क्रम बढेको भन्दै स्थानीयवासीले चिन्ता व्यक्त गरेका छन् । आफूले देख्दा ताल नै नभएको तथा सानो भएको ठाउँमा अहिले निकै ठूला ताल बनेका उनीहरूको भनाइ छ । पर्यटन व्यवसायीसमेत रहनुभएका सोलुखुम्बुका आङ छिरिङ शेर्पा ६ दशकअघि आफू याक चराउन जाँदा सानो देखेको इम्जा ताल अहिले डरलाग्दो ताल बनेको बताउनुहुन्छ ।

पछिल्लो आधा शताब्दीमै उत्पन्न भएर ठूलो आकार लिएको इम्जा एक्लो ताल हैन । हिमाली क्षेत्रमा यस्ता ताल बन्ने र बढ्ने क्रम धेरै पाइन्छ । पृथ्वीको तापक्रम बढेसँगै सयौं वर्षदेखि जमेर बसेको बरफ तथा हिमनदी पग्लिएर ताल बनेका हुन् । बरफ पग्लिएर बनेको पानीले तालको आकार वर्षेनि बढिरहेको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसीमोड) ले सन् २०२३ मा सार्वजनिक गरेको एउटा प्रतिवेदनले ४७ वटा ठूला हिमताल सम्भावित विस्फोटका खतरनाक रहेको देखाएको छ । प्रतिवेदनमा हिमतालहरूको आकार र सङ्ख्या बढिरहेको पनि उल्लेख छ ।

यो शताब्दीको अन्त्यसम्म हिमताल फुट्ने घटना तीन गुणाले बढ्नसक्ने र सन् २०५० बाट हिमताल विस्फोटको उच्च विन्दुमा पुग्ने चेतावनी इसीमोडको प्रतिवेदनले दिएको छ । तालको आकार बढेसँगै फुट्ने घटना पनि बढेका छन् । खतरनाक हिमतालको अल्पकालीन र दीर्घकालीन व्यवस्थापनसँगै फुटिहालेमा जनधनको क्षति घटनाउन पूर्वसूचना प्रणाली जडान गर्नुपर्ने शेर्पाले बताउनुभयो ।

Previous Post

यस्तो छ आजको मौसम पूर्वानुमान

Next Post

रोटरी क्लब अफ काठमाण्डौँद्वारा आठ थान कम्प्युटर सहयोग

Related Posts

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

December 31, 2025
0
पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

December 31, 2025
0
चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

December 31, 2025
0
तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

December 31, 2025
0
Next Post
रोटरी क्लब अफ काठमाण्डौँद्वारा आठ थान कम्प्युटर सहयोग

रोटरी क्लब अफ काठमाण्डौँद्वारा आठ थान कम्प्युटर सहयोग

Discussion about this post

Everest Highlights

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

December 31, 2025
पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

December 31, 2025
चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

December 31, 2025
तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

तराई–मधेशमा निरन्तर हुस्सु र कुहिरो, जनजीवन प्रभावित

December 31, 2025
खोटाङमा सर्वाधिक पुरस्कार राशीसहित ‘प्रभुराम राई कप’ आमन्त्रित खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

खोटाङमा सर्वाधिक पुरस्कार राशीसहित ‘प्रभुराम राई कप’ आमन्त्रित खुला पुरुष फुटबल प्रतियोगिता हुँदै

December 30, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

तिङ्ला स्वास्थ्य चौकीमा सुरु भयो ल्याव सेवा, रगत, मधुमेह लगायतका जाँच अव वडाबाटै

December 31, 2025
पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

पुर्वको भर्जिन ट्रेकिङ गन्तव्य मुन्धुम ट्रेल भ्रमण वर्ष समापन

December 31, 2025
चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

चिसो बढेको भन्दै त्रियुगाका विद्यालय आज देखी ३ दिन लाई बन्द

December 31, 2025
No Result
View All Result

January 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Dec    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly