Tuesday, November 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

फोटो पत्रकार श्रेष्ठद्वारा एकै याममा ३ पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान

Radio Everest by Radio Everest
May 25, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १२, सोलुखुम्बु । फोटो पत्रकार पूर्णिमा श्रेष्ठले एउटै याममा तीन पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गरेर विश्व किर्तिमान कायम गर्नुभएको छ । वसन्त ऋतुमा जारी सगरमाथा आरोहणमा उहाँले आज बिहान सगरमाथाको चुचुरोमा तेस्रो पटक पाइला टेकेर विश्व किर्तिमान कायम गर्नुभएको हो ।

पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले आरोही श्रेष्ठले आज बिहान ५ : ५० बजे सगरमाथाको सफल आरोहण गरेको जानकारी दिनुभयो । पत्रकार श्रेष्ठ एउटै याममा तीन पटक सगरमाथा आरोहण गर्ने पहिलो महिला बन्नुभएको छ ।

उहाँले योसहित सगरमाथा आरोहण चौथो पटक आरोहण गर्नुभएको हो । श्रेष्ठले यसअघि यही याममा मे १२ तारिखमा पहिलो पटक तथा मे १९ मा दोस्रो पटक सगरमाथाको सफल आरोहण गर्नुभएको थियो ।

Previous Post

माप्यले महिला स्वस्थ्य स्वयंसेविका लाई ५० हजार रुपैयाँ नगद सहित सम्मान गर्ने

Next Post

माप्यमा सकियो इलेक्ट्रिसियन तालिम, हाल सम्म ४५ जनशक्ती उत्पादन

Related Posts

आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

November 10, 2026
0
तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

November 9, 2026
0
१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

November 9, 2026
0
चाडपर्वमा सुरक्षा सतर्कता अपनाउन सोलुखुम्बुवासीलाई प्रहरीको आग्रह

चाडपर्वमा सुरक्षा सतर्कता अपनाउन सोलुखुम्बुवासीलाई प्रहरीको आग्रह

November 8, 2026
0
Next Post
माप्यमा सकियो इलेक्ट्रिसियन तालिम, हाल सम्म ४५ जनशक्ती उत्पादन

माप्यमा सकियो इलेक्ट्रिसियन तालिम, हाल सम्म ४५ जनशक्ती उत्पादन

Discussion about this post

Everest Highlights

आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

November 10, 2026
तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

November 9, 2026
१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

November 9, 2026
चाडपर्वमा सुरक्षा सतर्कता अपनाउन सोलुखुम्बुवासीलाई प्रहरीको आग्रह

चाडपर्वमा सुरक्षा सतर्कता अपनाउन सोलुखुम्बुवासीलाई प्रहरीको आग्रह

November 8, 2026
पाँचकन्या ठकुमाला देवीमा मंसिर ३ र ४ गते मेला लाग्ने

पाँचकन्या ठकुमाला देवीमा मंसिर ३ र ४ गते मेला लाग्ने

November 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

आज गोवर्द्धन, बलि, गोरु र हलीको पूजा गरिँदै

November 10, 2026
तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

तिहारको चौथो दिन आज गाईपूजा, मीठा परिकार खुवाएर गाईप्रति श्रद्धा प्रकट गरिँदै

November 9, 2026
१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

१८ वर्षमै विश्वका १४ अग्ला हिमाल आरोहण गर्ने कान्छा आरोही बने निमारिन्जी शेर्पा

November 9, 2026
No Result
View All Result

November 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
2930  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly