Saturday, September 6, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुङगाको तलुवामा सकियो वित्तिय साक्षरता सम्बन्धि तालिम

Radio Everest by Radio Everest
April 6, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २४, सोलुखुम्बु । ओखलढुङगाको सिद्धिचरण नगरपालिका १ तलुवामा वित्तिय साक्षरता सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गंगा कुमारी निरौलाको अध्यक्षता तथा सिद्धिचरण नगरपालिका १ तलुवाका वडा अध्यक्ष तिर्थ बहादुर घिमिरेको प्रमूख आतिथ्यतामा तालिम समपन्न भएको हो ।

साना किसान विकास लघुवित्त वित्तिय संस्था लि. शाखा कार्यालय लहान सिराहको सहयोग र तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्था लि. को आयोजनामा नरटीका सामुदायीक सिकाइ केन्द्र भिनको सभाहलमा तलुवा महिला वहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक समिति ‍र शेयर सदस्य गरी जम्मा ४० जनालाई तालिम दिएको स्थानीय सुनिता घिमिरेले जानकारी दिनुभो ।

उक्त तालिम महिला तथा बालबालिका शाखा कार्यालय ओखलढुङगाका अधिकृत प्रशिक्षक सरिता तामाङ द्वारा बचतको महत्व, आर्थिक कारोवार, वित्तिय साक्षरताको परिचय, आवश्यकता, उपयोग, आम्दानी, बजेटीङ र उद्देश्य बारे सिकाउनु भएको तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका कोषाध्यक्ष विपना थापा मगरले बताउनु भयो ।

वित्तिय साक्षरता सम्बन्धि भविष्यमा आउन सक्ने जोखिमहरुका लागि योजना बारे तयारी गर्न सक्ने भएकाले तालिम दिएको तलुवा महिला बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक सिर्जना थापा मगरले जानकारी दिनुभयो ।

Previous Post

नेकपा माओवादी केन्द्र नेचासल्यान ५ को अध्यक्षमा राई चयन

Next Post

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

Related Posts

आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
0
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

September 6, 2025
0
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
0
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
0
Next Post
आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

आजको मौसम : पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव

Discussion about this post

Everest Highlights

आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

September 6, 2025
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

चिशंखुगढी गाउँपालिकामा दुई दिने आँखा शिविर संचालन हुने

September 5, 2025
सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

सोलुखुम्बुमा मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस मनाइयो

September 5, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आज इन्द्रजात्रा पर्व मनाइँदै

आज इन्द्रजात्रा पर्व मनाइँदै

September 6, 2025
नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

नेपालमा बदली मौसम : पहाडी क्षेत्रमा मध्यम वर्षाको सम्भावना

September 6, 2025
माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

माहकुलुङका ३० विद्यार्थीलाई छात्रबृत्ति वितरण, ४ वर्षदेखी निरन्तर शिक्षामा लागनी गर्दै एजिडिएम

September 5, 2025
No Result
View All Result

September 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly