Thursday, July 17, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संखुवासभामा आगलागी हुँदा आठ लाखको क्षति

Radio Everest by Radio Everest
April 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २६, सोलुखुम्बु । संखुवासभाको धर्मदेवी नगरपालिका– ४ तिरतिरेमा एक घरमा आगलागी हुँदा आठ लाख रुपैयाँबराबरको क्षति भएको छ।आइतबार दिउँसो ३ बजेतिर स्थानीय कुमारी रोक्काको ढुंगामाटोले बनेको फुसको छाना भएको दुईतले घर आगो लागेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ। आगोलागीको कारण खुलेको छैन।

करिब दुई घण्टापछि स्थानीय र प्रहरीको सहयोगमा आगो नियन्त्रण गरिएको थियो। आगलागीबाट घरभित्र रहेको नगद रु. १६ हजार, अन्नपात, भाँडावर्तन, लत्ताकपडा, महत्त्वपूर्ण कागजात सबै जलेर नष्ट भएको प्रहरीले जनाएको छ। आगलागीबाट मानवीय तथा पशुचौपायाको भने क्षति नभएको प्रहरीको भनाइ छ।

Previous Post

नेकपा माओवादी केन्द्र लिम्चुङ्बुङको अध्यक्षमा भिम बहादुर राई चयन

Next Post

देशका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित हल्का वर्षाको सम्भावना

Related Posts

महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

July 17, 2025
0
रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

रक्षामन्त्री मानवीर राईको एक वर्षे कार्यकालः सुरक्षा, विकास र शान्ति स्थापनामा उल्लेखनीय प्रगति

Discussion about this post

Everest Highlights

लिम्चुङ्बुङ–५ मा किशोरीलाई महिनावारी स्वच्छता सम्बन्धी अभिमुखिकरण

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

महाकुलुङमा श्रमदान मार्फत गोरेटो बाटो मर्मत

July 17, 2025
रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

रामेछापमा युवतीमाथि खुकुरी प्रहार, घाइतेको हेलिकप्टरबाट उद्धार

July 17, 2025
ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

ओखलढुंगामा मोटरसाइकलको ठक्करबाट घाइते भएकी बालिकालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइयो

July 17, 2025
No Result
View All Result

July 2025
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
2728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly