Thursday, October 1, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

नेकपा माओवादी केन्द्र नेचासल्यान ४ को अध्यक्षमा सुरेश राई चयन

Radio Everest by Radio Everest
April 8, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २६, सोलुखुम्बु । नेकपा माओवादी केन्द्र नेचासल्यान ४ को अध्यक्षमा सुरेश राई चयन हुनुभएकोे छ । मंगलबार सम्पन्न भएको वडाको दोस्रो वडा सम्मेलनले राईको अध्यक्षतामा १९ सदस्य कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा राम बहादुर राई, यदुनाथ कटेल र अकलमान राई, सचिवमा लेख कुमारी राई, सह–सचिवमा रोहित आचार्य र कोषाध्यक्षमा टुल्का कुमारी भट्टराई चयन हुनुभएको छ ।

यस्तै सदस्यहरुमा लक्ष्मी मोक्तान, शान्ता राई, भोजराज कटेल, हिमादेवी वि.क, बाल शोभा राई, दिलिप राई, डिल्लीराम बाँस्तोला, सुवाचन राई, लिला राई, देशमान राई, अशोक राई र दिपेश राई चयन हुनु भएको कुसुम प्रतिष्ठानका अध्यक्ष एबम् नेकपा माओवादी केन्द्रका नेता लोकेन्द्र राउतले जानकारी दिनुभयो । साथै नेपाली काँग्रेसका स्थानिय नेता रोहित आचार्य र शुभेच्छुक राजेश वि.क. नेकपा (माओवादी केन्द्र) मा आजको सम्मेलनबाट पार्टी प्रवेश गरेका भएका छन् ।

वडा सम्मेलन आयोजक समितिका संयोजक सुरेश राई, गाउँपार्टी इन्चार्ज केशर राई , प्रदेश सदस्य अनिल राई, गाउँपार्टी अध्यक्ष सिताराम भट्टराई , कुसुम प्रतिष्ठानका अध्यक्ष लोकेन्द्र आर.सी., जिल्ला सचिवालय सदस्य भुपेन्द्र कटेल, सचिव वियस राई , माओवादी केन्द्रका युवा नेता युवराज राई, डिल्लिराम घिमिरे, बम बाँस्तोला लगायतले निर्वाचित समितिलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो ।

Previous Post

मोलुङमा जनप्रतिनिधि, कर्मचारी र शिक्षकहरुले छोराछोरी अनिवार्य सामुदायिक विद्यालयमै पढाउनुपर्ने

Next Post

हुगां ताम्लाङ सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

Related Posts

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
0
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
0
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
0
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

October 1, 2026
0
Next Post
हुगां ताम्लाङ सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

हुगां ताम्लाङ सामुदायिक वनमा लागेको डढेलो नियन्त्रणमा

Discussion about this post

Everest Highlights

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

सोलुखुम्बु कांग्रेसका दुवै क्षेत्रमा पूर्व सभापतिकै पुनरागमन

October 1, 2026
प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

प्रदेश प्रतिनिधिमा राजकुमार मगर निर्वाचित, कांग्रेसमा युवा नेतृत्वको प्रतिनिधित्व

September 30, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

दशैँ–तिहारलाई लक्षित गरी सोलुखुम्बुमा सहुलियत मूल्यमा चामल बिक्री

October 1, 2026
सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ सभापतिमा कर्मा शेर्पा निर्वाचित

सोलुखुम्बु कांग्रेस क्षेत्र ‘ख’ मा कर्मा शेर्पाको पुनरागमन, ११० मतको अन्तरले विजयी

October 1, 2026
हिमलुङ हिमालमा हिमपहिरो, १० जना आरोही तथा सहयोगी सम्पर्कविहीन

हिमलुङ हिमपहिरोमा बेपत्ता ऐसेलुखर्कका सुरज राई मृत भेटिए

October 1, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly