Friday, August 14, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

शिक्षक आन्दोलनमा योङ्ग कम्युनिष्ट लिग सोलुको ऐक्यबद्धता

Radio Everest by Radio Everest
April 9, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २७, सोलुखुम्बु । विद्यालय शिक्षा विधेयक पास गर्नुपर्ने मागसहित काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेको शिक्षकका मागप्रति योङ्ग कम्युनिष्ट लिग, नेपाल जिल्ला कमिटि सोलुखुम्बुले ऐक्यबद्धता जनाएको छ ।
“तत्कालिन प्रधानमन्त्री एवं (नेकपा माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठित सरकार र नेपाल शिक्षक महासघं बिच २०८० असोज ५ गते भएको ६ बुदे सहमती र असोज १२ गते भएको ५ बुदे सहमती अनुसार सरकारी तथा सामुदायिक विद्यालयहरुमा कार्यरत शिक्षक एवंम कर्मचारीहरुको सेवा, सुविधा, सम्मान सुविधा, बृद्धि विकास, समायोजन, स्थायित्व लगायतका बिषयमा स्पष्ट व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो । उक्त सहमतिलाई कार्यान्वयन गर्न गठित प्राविधिक समितिहरुले यस अघि नै तयार गरिसकेको र त्यसलाई ऐन मार्फत संस्थागत गर्नु पर्ने स्मरण गराउन चाहान्छौँ ।” लीगले बुधबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
“देशको विकासका लागि भूमिका खेल्ने शिक्षा क्षेत्र हजारौ शिक्षक र लाखौ विद्यार्थीहरुको भाग्य भविष्य प्रति गम्भिर बन्दै शिक्षकहरुको मागलाई यथाशिघ्र सम्बोधन गर्न हालको सरकारलाई वाईसिएल सोलुखुम्बु जोडदार माग गर्दछ । अब शिक्षकहरुले उधारो सम्भौतामा नरोकिने र माग पुरा गराएर मात्र आनदोलन रोक्ने उदघोषका साथ अघि बढेको आन्दोलनले शैक्षिक क्षेत्र अस्तव्यस्त बन्न पुगेको छ । यो राज्य निम्ती निकै गम्भिर बिषय हो । शिक्षकका न्यायपूर्ण मागहरु प्रति सरकार गम्भिर बनोस र नयाँ शिक्षा ऐन तत्काल पारित गरी शिक्षकहरुलाई आन्दोलनको सडक पेटीमा होइन विद्यालयको कक्षाकोठामा भेट्ने वातावरण बनाइयोस संगठन जोडदार माग गर्दछौ ।”

विज्ञप्तिमा भनिएको छ । नेपालको संविधानले माध्यमिक तह सम्मको शिक्षा अनिवार्य र निःशुल्क हुने व्यवस्था गरेपनि संस्थागत विद्यालयले शुल्क लिन पाउने र सामुदायिक विद्यालयले निःशुल्क शिक्षा प्रदान गर्नुपर्ने व्यवस्थाले नेपालमा समान्तर दुई फरक शिक्षा प्रणाली लागू भएको विरोधाभासपूर्ण परिस्थिति निर्माण भएको भन्दै संविधान प्रदत्त मौलिक हकको रूपमा रहेको माध्यमिक तह सम्मको शिक्षा युग सापेक्ष प्रविधिमैत्री, वैज्ञानिक, गुणस्तरीय र निःशुल्क हुनु पर्ने व्यवस्था कार्यान्वयन गर्न नेपाल सरकारले जाहेर गरेको प्रतिबद्धता अनुरूप विद्यालय शिक्षामा राज्यको लगानी अभिवृद्धि गर्न शिक्षक आन्दोलनमा योङ्ग कम्युनिष्ट लीग, नेपाल सोलुले सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

Previous Post

पश्चिमी र स्थानीय वायुको प्रभाव : यी प्रदेशमा वर्षाको सम्भावना

Next Post

तीनकुने घटनामा भोजपुरका श्रेष्ठ सहित २ जना पक्राउ

Related Posts

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
0
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
0
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
0
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
0
Next Post
तीनकुने घटनामा भोजपुरका श्रेष्ठ सहित २ जना पक्राउ

तीनकुने घटनामा भोजपुरका श्रेष्ठ सहित २ जना पक्राउ

Discussion about this post

Everest Highlights

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

खोटाङमा आत्महत्याबाट एक वर्षमा ७६ जनाले ज्यान गुमाए

August 13, 2026
सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

सोलुखुम्बुमा जिल्लास्तरीय अन्तरमावि निबन्ध प्रतियोगिता सम्पन्न

August 13, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

विद्यार्थी कुट्ने शिक्षकद्वारा गल्ती स्वीकार, अभिभावकसँग मागे माफी

August 14, 2026
आजको मौसम : अधिकांश स्थानमा वर्षा, सावधानी अपनाउन आग्रह

दिउँसो धेरै भारी र राति भारी वर्षाको पूर्वानुमान

August 14, 2026
निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

निर्मम शिक्षकको कुटाइबाट विद्यार्थी गम्भीर घाइते

August 13, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly