Tuesday, February 3, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

सिबुचे भिरबाट एक विदेशी नागरिकको लडेर मृत्यु

Radio Everest by Radio Everest
April 10, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र २८, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका वडा नम्बर ७ स्थित सिबुचे भिरबाट लडेर एक विदेशी नागरिकको मृत्यु भएको छ । आज (बिहिबार) बिहान करिब ११ : ४० बजेको समयमा चिप्लिएर बेल्जियमका ६४ बर्षिय आन्द्रे डेक्लियरको मृत्यु भएको स्थानीय टेक बहादुर राईले जानकारी दिनुभयो । उ

हाँका अनुसार डेक्लियर मेरापिक हिमाल चढ्न आएका थिए । मौसम प्रतिकुलका कारण उद्धारका लागि हेलिकप्टर तत्कालै आउन नसकेको राईको भनाई छ । यता जिल्ला प्रहरी कार्यालयबाट उद्धारका लागि प्रकृया अगाडी बढाईएको डिएसपी द्धारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो ।

Previous Post

उदयपुरमा २१ बर्षिय युवा लागुऔषध सहित पक्राउ

Next Post

सगरमाथा आरोहणका लागि रोप फिक्सिङको काम सकियो

Related Posts

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
0
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
0
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
0
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
0
Next Post
सगरमाथा आरोहणका लागि रोप फिक्सिङको काम सकियो

सगरमाथा आरोहणका लागि रोप फिक्सिङको काम सकियो

Discussion about this post

Everest Highlights

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

१२ स्वर्णसहित त्रिभुवन माविले जित्यो राष्ट्रपति रनिङ शिल्ड

February 2, 2026
सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

सोलुखुम्बुमा कुनै पनि उम्मेदवारले निर्वाचन खर्चका लागि बैंक खाता खोलेनन्

February 2, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

ऐसेलुखर्कमा किशोरी लक्षित एचपीभी खोप अभियान माघ २८ देखि

February 2, 2026
सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

सोलुखुम्बुमा निर्वाचन सुरक्षा तयारी तीव्र

February 2, 2026
खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

खुम्जुङ बजार स्थित स्टोररुममा आगलागी

February 2, 2026
No Result
View All Result

February 2026
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
« Jan    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly