Wednesday, November 19, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लिम्चुङबुङको जाँतेमा साबिक वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु

Radio Everest by Radio Everest
April 12, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

चैत्र ३०, सोलुखुम्बु । उदयपुरको लिम्चुङबुङ गाउँपालिका वडा नम्बर ५ जाँतेमा भलिबल प्रतियोगिता सुरु भएको छ । खेलकुद विकास समितिको आयोजना तथा ५ नम्बर वडा कार्यालयको प्रायोजनमा साबिक वडा स्तरिय महिला तथा पुरुष भलिबल प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको वडा नम्बर ५ का वडा अध्यक्ष कबिचन्द्र राईले ब्यानर पढेर उदघाटन गर्नु भएको छ ।

भलिबल प्रतियोगितामा पुरुष १० टिम र महिला तर्फ ५ गरि जम्मा १५ टिमको सहभागीता रहेको आयोजकले जनाएको छ । उक्त प्रतियोगितामा महिला, पुरुष दुर्व तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगीहरुलाई क्रमश : १३ हजार, १० हजार र ७ हजारको साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने खेलकुद बिकास समिति जाँतेका अध्यक्ष रमणशेर राईले बताउनुभयो ।

उदघाटन कार्यक्रमको अवसरमा वडा अध्यक्ष राईले प्रतियोगितामा सहभागिहलाई शुभकामना गर्दै खेलाडी भनेको राष्ट्रका गहना भएकाले खेलाडीहरु अनुशासित लगनशिल हुदै खेललाई निररता दिनुपर्ने बताउनुभएको छ । खेल जाँतेको खेल मैदान भइरहेको छ ।

Previous Post

स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार

Next Post

हावाहुरी र आगलागीबाट बच्न सोलु प्रहरीको आग्रह

Related Posts

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

November 19, 2025
0
सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

November 19, 2025
0
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

November 19, 2025
0
सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

November 18, 2025
0
Next Post
हावाहुरी र आगलागीबाट बच्न सोलु प्रहरीको आग्रह

हावाहुरी र आगलागीबाट बच्न सोलु प्रहरीको आग्रह

Discussion about this post

Everest Highlights

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

November 19, 2025
सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

November 19, 2025
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

November 19, 2025
सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

सोलु हाईड्रोपावरको अति प्रभावित शेयर विवादः तिङ्लावासीले केन्द्रीय कार्यालय सम्म बुझाए ध्यानाकर्षण पत्र

November 18, 2025
तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

तिङ्लावासीले मागे आफ्नो अधिकारअनुसारको शेयर, अन्याय भए कडा प्रतिकार गर्ने चेतावनी

November 18, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

युएनडीपी र पर्यटन बोर्डको सहकार्यमा १५ दिने महिला गाइड तालिम सोलुमा सुरु

November 19, 2025
सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

सोरुङमा अवस्थित महादेव थानमा कक्षा ११–१२ का विद्यार्थीद्वारा सरसफाइ

November 19, 2025
दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

दिक्तेलमा जेनजी युनाइटेड मुभमेन्टद्वारा भव्य र्याली तथा सांस्कृतिक कार्यक्रम

November 19, 2025
No Result
View All Result

November 2025
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30  
« Oct    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly