Wednesday, June 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

मुक्लीको सार्वजनिक सुनुवाई सकियो

Radio Everest by Radio Everest
April 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ११, सोलुखुम्बु । सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर ६ मुक्लीको सार्वजनिक सुनवाई सम्पन्न भएको छ । रेडियो एभरेष्टको सहजिकरण तथा गाउँपालिकाको आयोजनामा जारी सार्वजनीक सुनुवाई बिहिबार मुक्लीमा सम्पन्न भएको हो । वडा अध्यक्ष महेन्द्रदिप राईको अध्यक्षतामा चालु आर्थिक वर्षमा वडाले कार्यान्वयन गरेका योजना तथा बजेट कार्यक्रमहरूको सार्वजनीकिरण सँगै त्यसमाथि छलफल तथा बहस भएको छ ।

वडाले चालु आर्थिक वर्षमा वडाको करिव ६५ लाख ५५ हजार ६ सय १६ रुपैयाँ सिलिङ बजेटबाट विभिन्न योजना सञ्चालन गरेको जानकारी गराइएको थियो । सार्वजनिक सुनुवाईका क्रममा नागरिकले उठाएका प्रश्नहरूको बारेमा वडा अध्यक्ष राईले प्रस्ट पार्नुभएको छ । कार्यक्रममा वडाका वडा सदस्यहरू, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं प्रतिनिधि टोल सुधार समितिका अध्यक्ष एवं पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

Previous Post

माप्यमा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको तयारी पूरा

Next Post

यी ठाउँमा अत्यधिक गर्मी, मौसमविद् भन्छन्- तापक्रम अझै बढ्न सक्छ ?

Related Posts

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

June 9, 2026
0
बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

June 9, 2026
0
फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

June 9, 2026
0
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
0
Next Post
आज र भोलि तराईका धेरै ठाउँमा अत्यधिक गर्मी हुने

यी ठाउँमा अत्यधिक गर्मी, मौसमविद् भन्छन्- तापक्रम अझै बढ्न सक्छ ?

Discussion about this post

Everest Highlights

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

June 9, 2026
बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

June 9, 2026
फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

June 9, 2026
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

June 9, 2026
बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

June 9, 2026
फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

June 9, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly