Wednesday, June 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

माप्यमा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको तयारी पूरा

Radio Everest by Radio Everest
April 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ११, सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिमा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको तयारी पूरा भएको छ । गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने उदेश्यले शुक्रबारबाट हुने अन्तराष्ट्रिय स्तरको म्याराथन प्रतियोगिताको तयारी पूरा भएको हो । गाउँपालिकाको रगंशाला कोर्कुमा ४७ किलोमिटरको प्रतियोगिता हुने गाउँपालिकाले जनाएको छ ।

उक्त प्रतियोगितामा १८ बर्ष देखि २९ बर्ष सम्म, ३० बर्ष देखि ४९ बर्ष सम्म र ५० देखि ६५ बर्ष सम्मका प्रतियोगिहरुलाई सम्मान पुरस्कार क्रमश : २० हजार, १५ हजार र १० हजारको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने भएको छ ।

यस्तै १८ बषै देखि ६५ बर्ष सम्म खुल्ला तर्फ प्रथम, द्धितिय र तृतिय हुने प्रतियोगिहरुलाई क्रमश : १ लाख, ७५ हजार र ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

Previous Post

संखुवासभामा भीरबाट लडेर ८ वर्षे बालकको मृत्यु

Next Post

मुक्लीको सार्वजनिक सुनुवाई सकियो

Related Posts

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

June 9, 2026
0
बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

June 9, 2026
0
फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

June 9, 2026
0
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
0
Next Post
मुक्लीको सार्वजनिक सुनुवाई सकियो

मुक्लीको सार्वजनिक सुनुवाई सकियो

Discussion about this post

Everest Highlights

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

June 9, 2026
बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

June 9, 2026
फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

June 9, 2026
सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

सोलुबाट सुत्केरी र नवजात शिशुको हेलिकप्टरमार्फत उद्धार

June 8, 2026
थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

थुलुङ दुधकाेशी ८ रणेममा सार्वजनिक सुनुवाइ सम्पन्न

June 8, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

तामाखानीलाई असार ३ गते बालमैत्री वडा घोषणा गरिने

June 9, 2026
बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

बालमैत्री वडा निर्माणतर्फ ताप्ली–४ को अग्रसरता, ककनीश्वर माविमा सचेतनामूलक कार्यक्रम

June 9, 2026
फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

फाप्लुमा शैक्षिक गुणस्तर सुधारका लागि प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई तालिम

June 9, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly