Saturday, October 24, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

संखुवासभामा भीरबाट लडेर ८ वर्षे बालकको मृत्यु

Radio Everest by Radio Everest
April 24, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख ११, सोलुखुम्बु । संखुवासभाको चैनपुर नगरपालिका –९ त्रिशुलेमा भीरबाट लडेर एकजना बालकको मृत्यु भएको छ । भीरबाट लडेर चैनपुर–९ त्रिशुलेस्थित सिंह देवीथान जंगलमा बाख्रा चराउन गएका दिलबहादुर भण्डारीका ८ वर्षीय छोरा दिलीप भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक अभिषेक श्रेष्ठले जानकारी दिनुभयो । बिहीबार दिउँसो साढे २ बजे बाख्रा चराउन गएका बालकको भीरबाट लडेर मृत्यु भएको हो ।

बाख्रा चराउन गएका ८ वर्षीय बालक भण्डारी चैनपुर–९ त्रिशुले भीरबाट करिब १५ मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक देउप्रसाद लिम्बुको टोली घटनास्थल पुगेको छ ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । मृतकको शव पोष्टमार्टमका लागि चैनपुर प्राथमिक स्वास्थ्य केन्दमा ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Previous Post

आन्दोलनरत चिकित्सकहरुको माग सम्बोधन गर्न सोलुका चिकित्सकहरुले गरे जिल्ला प्रशासन मार्फत सरकारको ध्यानाकर्षण

Next Post

माप्यमा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको तयारी पूरा

Related Posts

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026
0
फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

October 23, 2026
0
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा भूमिहीनलाई जग्गा वितरण : १८६ मध्ये ११० निवेदक सम्पर्कविहीन, प्रक्रिया लम्बियो

October 23, 2026
0
आज विजया दशमी, उत्तम साइत बिहान १० : २६ बजे

दशैँको टीकाको तेस्रो दिन पनि टीका–जमरा लगाई आशीर्वाद थाप्ने क्रम जारी

October 23, 2026
0
Next Post
माप्यमा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको तयारी पूरा

माप्यमा अन्तर्राष्ट्रिय स्तरको एभरेस्ट भ्यु ट्रेल म्याराथन प्रतियोगिताको तयारी पूरा

Discussion about this post

Everest Highlights

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026
फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

October 23, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा भूमिहीनलाई जग्गा वितरण : १८६ मध्ये ११० निवेदक सम्पर्कविहीन, प्रक्रिया लम्बियो

October 23, 2026
आज विजया दशमी, उत्तम साइत बिहान १० : २६ बजे

दशैँको टीकाको तेस्रो दिन पनि टीका–जमरा लगाई आशीर्वाद थाप्ने क्रम जारी

October 23, 2026
खोटाङमा विद्युत् सर्ट हुँदा १६ लाख ५५ हजारको क्षति

खोटाङमा विद्युत् सर्ट हुँदा १६ लाख ५५ हजारको क्षति

October 22, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

दशैंमा सोलुखुम्बुको सरकारी संस्थानले ग¥यो ३५ लाखको खाद्यान्न कारोबार, चामलको माग उच्च

October 23, 2026
फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

फोक्टे डाँडाको बुद्ध पार्कमा बुद्धको मूर्ति उद्घाटन

October 23, 2026
सोलुखुम्बुमा ५ दिन राहदानी सेवा बन्द हुने, नयाँ प्रणाली लागू गरिँदै

सोलुखुम्बुमा भूमिहीनलाई जग्गा वितरण : १८६ मध्ये ११० निवेदक सम्पर्कविहीन, प्रक्रिया लम्बियो

October 23, 2026
No Result
View All Result

October 2026
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Sep    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly