Tuesday, September 8, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

तिब्बती शरणार्थीहरूको परिचयपत्र नवीकरण गर्न जिल्ला प्रशासन पुग्यो थुप्टेन 

Radio Everest by Radio Everest
April 26, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १३, सोलुखुम्बु । सोलुखुम्बुमा तिब्बती शरणार्थीको शरणार्थी परिचय पत्र नवीकरण गरिएको छ ।  सोलुखुम्बुको सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर २ मा रहेका तिब्बती शरणार्थीहरूको यस वर्षका लागी परिचयपत्र नवीकरण गरिएको हो ।  जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले शरणार्थीहरू रहेको स्थानमै गएर उनीहरूको परिचयपत्र नविकरण गरिदिएको छ ।  

नगरपालिकाको वडा नम्बर २ स्थित थुप्टेन छोलीङ गुम्बामा सरण लिएर बसोबास गरिरहेका १ सय ९५ जना तिब्बती शरणार्थीहरूको परिचयपत्र जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले बसोबास स्थलमै गएर नवीकरण गरिएको जानकारी दिनुभयो ।

 लामो समय देखी यहाँ बसोबास गर्दै आइरहेका उनीहरूको परिचयपत्र हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान छ ।  यसरी हरेक वर्ष नवीकरण गर्नका लागी जिल्ला प्रशासन पुग्नु पर्दा कतिपय वृद्ध भइसकेका शरणार्थीहरूलाई समस्या हुने हुँदा प्रशासनले बसोबास स्थलमै आएर सेवा दिएकोमा सहज भएको तिब्बती शरणार्थी राप्टेन लामाले बताउनुभयो ।

 कार्यालयमै आएर सेवा लिन उनिहरुलाई समेत असहज हुने अवस्थालाई हेरेर गुम्बामै आएर परिचयपत्र नवीकरण गरिएको सिडिओ घिमिरेले बताउनुभयो । ३  सय ५० को हाराहारीमा भित्रिएका तिब्बती शरणार्थीहरू हाल घटेर करिव २ सयको हाराहारीमा झरेका छन् । 

Previous Post

माप्यमा व्यक्तिगत जंगलमा आगलागी, नियन्त्रणको प्रयास जारी

Next Post

जिल्ला निर्वाचन कार्यालय सोलुमा तीन सय जनाको फोटोसहित मतदाता नामावली सङ्कलन तथा दर्ता

Related Posts

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
0
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
0
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
0
मोन्भिसो फाउन्डेसनले बाढीपीडितका लागि ६० लाख छुट्यायो

Discussion about this post

Everest Highlights

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

सिद्धिचरण राजमार्गको साल्मे खण्डमा रात्रिकालीन आवागमन बन्द

September 7, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

आपत्कालीन कोष स्थापना गर्दै शेर्पा समाजको साधारण सभा सम्पन्न

September 8, 2026
भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

भुट्टार स्वास्थ्य चौकी पालिकाकै पहिलो तथा जिल्लाको दोस्रो ‘पोषणमैत्री स्वास्थ्य संस्था’ घोषणा

September 8, 2026
हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

हिमालयन ट्रष्टले गर्यो बाढीपीडितका लागि ५० लाख सहयोग

September 8, 2026
No Result
View All Result

September 2026
S M T W T F S
 12345
6789101112
13141516171819
20212223242526
27282930  
« Aug    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly