Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अशान्त बन्यो शिक्षक आन्दोलन, आधा दर्जनभन्दा बढी शिक्षक घाइते

Radio Everest by Radio Everest
April 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १४, सोलुखुम्बु । नयाँ बानेश्वरमा प्रहरीसँग झडपपछि एक दर्जनभन्दा बढी शिक्षकहरू घाइते भएका छन् । नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हान्दा एक दर्जन बढी शिक्षकहरु घाईते भएका हुन् । झडपमा खोटाङका शिक्षक धर्मसिंह सार्की र लिला भक्त बस्नेत, सिन्धुलीका कमल बहादुर खत्री, सिन्धुपाल्चोकका सुवास गिरी, गोर्खाका भगवान शाक्य, बर्दियाका पुण्य शर्मा, महोत्तरीका विकास राज झा, बझाङका हरि प्रसाद जोशी, सल्यानका शेभाजगं जोशी घाईते भएका छन् ।

यस्तै बझाङका ममता कुमारी शाह, कंचनपुरका पुण्यमणि जोशी, काभ्रेका भानुभक्त मैनाली, नुवाकोटका विष्णु कुमारी सुेवदी, कैलालीका खड्का मनी, सिराहाका देव कुमारी यादव, धुनुषाका महेन्द्र शाह, जाजरकोटका तेज बहादुर शत्री, रौतहटका विरेन्द्र पण्डित, धनुसाका बेचैन यादव, जुम्लाका देवि शर्मा धिताल र राम बहादुर शाही, झापाका प्रविण दियाली, कृष्णमाया रिजाल र शान्ता निरौला, अर्घाखाचीका यज्ञ गौतम र रौतहटका कुसन कुमारी शाह रहेका छन् ।

नयाँ बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले आन्दोलनरत शिक्षक तथा विद्यालय कर्मचारीहरूमाथि लाठी प्रहार गर्नुका साथै पानीको फोहोर हानेको थियो । प्रहरीको तर्फबाट बल प्रयोग भएपछि शिक्षकहरू प्रतिकारमा उत्रिएका हुन् । उनीहरूले सडक छेउछाउ भएका ढुंगा प्रहरीमाथि प्रहार गरेका थिए ।

Previous Post

प्रहरीसँगको झडपमा एक दर्जनभन्दा बढी शिक्षक घाइते

Next Post

शिक्षक आन्दोलन : खोटाङका दुई सहित एक दर्जन बढी शिक्षक घाइते

Related Posts

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
0
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
0
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
Next Post
शिक्षक आन्दोलन : खोटाङका दुई सहित एक दर्जन बढी शिक्षक घाइते

शिक्षक आन्दोलन : खोटाङका दुई सहित एक दर्जन बढी शिक्षक घाइते

Discussion about this post

Everest Highlights

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly