Friday, August 7, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

घरेलुमा जारी गलैँचा बुनाई तालिम प्रभावकारी भएको सहभागीको भनाई

Radio Everest by Radio Everest
May 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १३, सोलुखुम्बु ।  घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुमा सञ्चालन भइरहेको गलैँचा बुनाई सम्बन्धी तालिम प्रभावकारी भएको सहभागीहरूले बताएका छन् । घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुको आयोजनामा एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत ३ महिने गलैँचा बुनाई सम्बन्धि तालिम प्रभावकारी भएको सहभागीहरूले बताएका हुन् । कार्यालयको चालु आर्थिक बर्ष २०८०-०८१ को एक जिल्ला एक उत्पादन कार्यक्रम अन्तर्गत १२ लाख बजेट विनियोजन गरी महिलाहरुलाई तालिम दिइएको कार्यालयले जनाएको छ  ।

महिलाहरुलाई स्वरोजगार र व्यावसायिक बनाउन तीन महिने गलैँचा बुनाइ तालिम संचालन गरिएको घरेलु तथा साना उद्योग कार्यालय सोलुखुम्बुका सुचना अधिकारी सुनिता राईले जानकारी दिनुभयो । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ९ गोराखानीका फुरी माया तामाङले खाली समयको सदुपयोग गर्न पाउदा तालिम निकै प्रभावकारी भएको बताउनुभएको छ ।

यस्तै थुलुङदुधकोशी गाउँपालिका वडा नम्बर ९ लोखिमका केश माया तामाङले गत चैत्र २२ गते देखि निरन्तर तालिम लिइरहेको उल्लेख गर्नुभएको छ । आफूले सिकेका सिपलाई आगामी दिनहरुमा व्यवहारमा समेत लागु गर्ने बताउनुभएको छ ।

यता सोलुदुधकुण्ड नगरपालिका नम्बर १० टाप्टिङका कोपिला मगरले सदरमुकाममा बालबच्चालाई पढाउनु पर्ने भन्दै दिउँसोको समयमा आफु फुर्सदको समयमा तालिम लिन पाउदाँ खुसी व्यक्त गर्नुभएको छ । तालिममा  जिल्ला भित्रका २२ जना महिलाहरुको सहभागीता रहेको घरेलु तथा साना उद्योग कार्यालय सोलुुखुम्बुले जनाएको छ । उक्त तालिम गत चैत्र २२ गतेबाट सुरु भई ३ महिना सम्म सञ्चालन हुने भएको छ ।

Previous Post

महाकुलुङमा ४ दिने नमुना गाउँसभाको अभ्यास, २६ जना युवाको सहभागिता 

Next Post

आज जेठ १५, सरकारको बजेट प्रस्तुत हुँदै

Related Posts

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
0
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
0
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
0
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
0
Next Post
आज जेठ १५, सरकारको बजेट प्रस्तुत हुँदै

आज जेठ १५, सरकारको बजेट प्रस्तुत हुँदै

Discussion about this post

Everest Highlights

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

सोलुखुम्बुमा ९४ प्रतिशत अपाङ्गता भएका व्यक्ति स्वास्थ्य बिमाको पहुँचमा

August 6, 2026
सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

सोलुखुम्बुका चार स्थानमा पर्यटकीय सूचना बोर्ड

August 6, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
सोताङमा पहिरोले बगाउँदा गोरु मरे

सोताङमा पहिरोले बगाउँदा गोरु मरे

August 6, 2026
एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

एपेक्स मकालु हाइड्रोको प्रमोटर शेयर कारोबार विवादित, सामाजिक सञ्जालमा चर्कियो बहस

August 6, 2026
१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

१५ बर्ष पछि पुनः सञ्चालनमा आयो ड्रीमल्याण्ड इन्फो सर्भ सेन्टर

August 6, 2026
No Result
View All Result

August 2026
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031  
« Jul    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly