Saturday, June 20, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

महाकुलुङमा ४ दिने नमुना गाउँसभाको अभ्यास, २६ जना युवाको सहभागिता 

Radio Everest by Radio Everest
May 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु ।  सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा नमुना गाउँ सभाको अभ्यास गरिएको छ । गत जेठ ११ देखी सुरु आज सम्म गाउँपालिकाका २६ जना युवाको सहभागिता ४ दिने नमुना गाउँसभाको अभ्यास गरिएको हो । नमुना गाउँसभा अभ्यास कार्यक्रममा गाउँपालिकाका छ वटै वडाका १६ देखि २४ वर्ष उमेर समूहका २६ जना युवाहरूलाई गाउँ सभा, रिडिङ पेपर, नीति तथा कार्यक्रम, बजेट वक्तव्य, लोकतन्त्र, युवा नीति, युवा क्लब, युवा सञ्जाल, स्थानीय तहमा योजना तर्जुमाका चरणहरूका बारेमा सिकाइएको थियो ।

त्यस्तै गाउँ सभा पदाधिकारीहरूको भूमिका, विधेयकहरू, निर्वाचन प्रक्रिया, सूचनाको हक, गाउँ सभा सञ्चालन कार्यविधि, युवा जीवनमा मार्गदर्शनको महत्त्व, युवा सम्बन्धी काम गर्ने विभिन्न निकायहरू लगायतका विषयमा प्रशिक्षण दिइएको जिल्ला युवा समिति सोलुखुम्बु का  अध्यक्ष सुजन राई ले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त कार्यक्रममा नमुना युवा गाउँ सभाको लागि पदाधिकारीहरू निर्वाचन मार्फत चयन भएका थिए ।

अध्यक्षमा गणेश कुलुङ, उपाध्यक्षमा सुमित्रा कुलुङ र प्रमुख प्रशासकीय अधिकृत (सचिव) को भूमिकामा सुजल कुलुङ रहनुभएको उहाँले बताउनुभयो । साथै कार्यक्रमबाट ११ सदस्यीय महाकुलुङ गाउँपालिका स्तरीय युवा क्लब सञ्जाल गठन भएको छ । मनिका कुलुङको नेतृत्वमा ११ सदस्यीय सञ्जाल निर्माण गरिएको हो ।

कार्यक्रमका सहभागीहरूलाई  राष्ट्रिय युवा परिषद्का केन्द्रीय प्रशिक्षक अभिनास कार्कीले प्रशिक्षण दिनुभएको थियो । युवाहरूले स्थानीय शासन प्रक्रियाको बारेमा जानकारी राख्दै स्थानीय सरकारलाई निरन्तर खबरदारी सहितको रचनात्मक सहयोग गर्ने भएकाले यो कार्यक्रमको महत्त्व समेत धेरै रहेको उहाँको भनाई थियो ।

समापन कार्यक्रममा महाकुलुङ  गाउँपालिकाका उपाध्यक्ष विपना कुलुङ,  गाउँपालिकाका सामाजिक विकास समितिका संयोजक पर्खिधन राई वडा अध्यक्षहरु प्रदीप राई ,महल सींह राई निमित्त प्रमुख प्रशासकीय अधिकृत नारायणकाजी बस्नेत, जिल्ला युवा  समिति सोलुखुम्बु  अध्यक्ष सुजन राईलगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख झमक बहादुर कटवाल ले गर्नुभएको थियो ।

Previous Post

लुक्लामा फुट ट्रेल निर्माणको काम समय अगावै सम्पन्न

Next Post

घरेलुमा जारी गलैँचा बुनाई तालिम प्रभावकारी भएको सहभागीको भनाई

Related Posts

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
0
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
0
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
0
लुक्ला मोटर बाटोको शिलान्यास, पर्यटन र स्थानीय जनजीवनमा नयाँ आशा

Discussion about this post

Everest Highlights

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

साल्मेबासीको गुनासो : हाइड्रोसँग भएका सम्झौता कार्यान्वयन र बस्तीको सुरक्षा सुनिश्चित गर्न माग

June 18, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

 सोलुदुधकुण्ड २ काे सार्वजनिक सुनुवाई ः ९९ प्रतिशत योजना सम्पन्न

June 20, 2026
थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

थुलुङ दुधकोशी–७ द्वारा नौमती बाजा वितरण

June 19, 2026
सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

सोलुदुधकुण्ड ८ केरुङको भवन मेयर शेर्पाबाट उद्घाटन, वडाकाे विकास नगरको प्राथमिकतामा रहेकाे दावी

June 18, 2026
No Result
View All Result

June 2026
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930  
« May    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly