Saturday, December 13, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

लुक्लामा फुट ट्रेल निर्माणको काम समय अगावै सम्पन्न

Radio Everest by Radio Everest
May 27, 2024
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

जेठ १४, सोलुखुम्बु । सोलुखुम्बुको खुम्बु पासाङ ल्हामु गाउँपालिकामा लुक्ला बजार पर्यटकीय पूर्वाधार निर्माण आयोजना अन्तर्गत फुट ट्रेल निर्माणका काम सम्पन्न गर्नुपर्ने समय अगावै सम्पन्न भएको छ ।  विश्वकै प्रमुख पर्यटकीय गन्तव्य खुम्बु पासाङ ल्हामु गाउँपालिकामा फुट ट्रेल निर्माणका लागी गत फाल्गुनमा ठेक्का सम्झौता गरेको रिकोर्ट कन्स्ट्रक्सन एण्ड सप्लायर्सले काम सुरु गरेको साढे २ महिनामै काम सम्पन्न गरेको हो ।

निर्माण कम्पनीले गाउँपालिकाको वडा नम्बर २ स्थित तामाङ टोल देखी पासाङ ल्हामु गेट सम्म जिम्मा लिएको १ सय ३७ मिटर लामो फुट ट्रेल निर्माणको काम जेठ अन्तिम सम्म सक्नुपर्ने सम्झौता थियो  । निर्माण कम्पनीले सम्झौता मिति भन्दा १५ दिन अगावै सकेर उदाहरण पेश गरेको हो ।

सहरी विकास तथा भवन निर्माण ओखलढुङ्गाबाट भ्याट बाहेक ८२ लाखमा बोलपत्र आह्वान भएको आयोजनाका लागी त्यसको ४५ प्रतिशत कम अर्थात ५३ लाख ४७ हजार ९ सय ६२ रुपैयाँमा ठेक्का सम्झौता गरेको कम्पनीले सोही रकममा काम सम्पन्न गरेको रिकोर्ट कन्स्ट्रक्सन एण्ड सप्लायर्स प्रालिका प्रतिनिधि धनकुमार तामाङले बताउनुभयो ।

निर्माण कम्पनीले उक्त रकममा फुट ट्रेल, शौचालय जस्ता संरचना निर्माण गरेको छ ।  फुट ट्रेल निर्माणको कामका लागी गत फाल्गुनमा ठेक्का सम्झौता गरि जेठ अन्तिम सम्म सक्नुपर्ने सम्झौता गरेको थियो । पर्यटकको रोजाइमा पर्ने यस क्षेत्रको फुट ट्रेल पूर्वाधार हेर्न लायक भएपछि स्थानीय खुसी व्यक्त गर्छन ।

भौगोलिक कठिनाइका बाबजुद निर्माण कम्पनीले गरेको काम औसतमा राम्रो देखीएको सघन सहरी तथा भवन निर्माण आयोजनाका इन्जिनियर सुदिप दाहालले बताउनुभयो । यस्तै सोही कम्पनीले निर्माणको जिम्मा लिएको ढल व्यवस्थापनको काम समेत सम्पन्न हुने चरणमा रहेको आयोजनाका इन्जिनियर दाहालले बताउनुभयो ।

 भ्याट सहित १ करोड २९ लाखमा सम्झौता गरेको निर्माण कम्पनीले ढल व्यवस्थापनको काम सक्न करिव ४ देखी ५ प्रतिशत मात्र बाँकी रहेको उहाँको भनाई छ ।

Previous Post

देउसामा निर्माणाधिन कात्तिके खानेपानी योजनाको ९० प्रतिशत काम सम्पन्न

Next Post

महाकुलुङमा ४ दिने नमुना गाउँसभाको अभ्यास, २६ जना युवाको सहभागिता 

Related Posts

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

December 13, 2025
0
खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

December 13, 2025
0
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
0
सोलुमा रैथाने बालीको मूल्य आकासिदा : उत्पादनमा कमी

Discussion about this post

Everest Highlights

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

सोलुदुधकुण्डमा रेडियो नेपालको स्थलगत रेडियो बहस–२०८२ सम्पन्न, ३५ भन्दा बढीकाे सहभागिता

December 13, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

पन्चनका २ सयभन्दा बढी जेष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई न्यानो कपडा वितरण

December 13, 2025
खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

खोलाघारी–माठुङ सडक सोलिङ कार्य सुरु

December 13, 2025
तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

तीन हप्ता देखि नबिकेको डम्बर बहादुरको डोको ?

December 13, 2025
No Result
View All Result

December 2025
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
28293031  
« Nov    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly