Saturday, May 10, 2025
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

अग्नी कुलुङको अध्यक्षतामा जसपा नेपाल महाकुलुङ गाउँ समिति निर्वाचित

Radio Everest by Radio Everest
April 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShare

बैशाख १४, सोलुखुम्बु । जनता समाजवादी पार्टी (जसपा) नेपालको नगर र गाउँ समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित भएको छ । कोशी प्रदेशअन्तर्गतका ९ गाउँ समिति र २ नगर समिति गरी ११ पालिका समितिको अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको प्रचार विभागले जानकारी दिएको छ ।

सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाको अधिवेशनबाट अग्नी कुलुङको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । यस्तै ओखलढुंगा जिल्लाको, मानेभञ्ज्याङ गाउँपालिकाको अधिवेशनबाट शेरबहादुर राईको अध्यक्षतामा १५ सदस्यीय गाउँ समिति निर्वाचित भएको छ । प्रकाश राईको अध्यक्षतामा चिसङ्खुगढी गाउँपालिका र कुसाङ शेर्पाको अध्यक्षतामा २१ सदस्यीय खिजिदेम्बा गाउँ समिति निर्वाचित भएको छ ।

त्यसैगरी नरेश राईको अध्यक्षतामा २८ सदस्यीय भोजपुरको हतुवागढी गाउँ समिति र केबी चेम्जोङको अध्यक्षतामा २४ सदस्यीय पाँचथरको फाल्गुनन्द गाउँ समिति निर्वाचित भएको बताइएको छ । योगेन्द साम्पाङ राईको अध्यक्षतामा धनकुटाको सहिदभूमि गाउँ समितिको नयाँ नेतृत्व निर्वाचित भएको छ । मोरङको जहदा गाउँपालिका र बुढीगंगा गाउँपालिका, ओखलढुंगाको सिद्धिचरण नगरपालिका र सुनसरीको इनरुवा नगर अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित गरिएको छ ।

Previous Post

ओखलढुंगाको मानेभन्ज्याङमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु

Next Post

संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या

Related Posts

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

May 9, 2025
21
सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

May 9, 2025
199
 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

May 9, 2025
15
भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

May 9, 2025
26
Next Post
संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या

संखुवासभामा ७२ वर्षीय वृद्धको हत्या

Discussion about this post

Everest Highlights

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

May 9, 2025
सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

May 9, 2025
 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

May 9, 2025
भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

भुवाखोलामा बन्यो महाकुलुङकै पहिलो मोटरेवल पुल 

May 9, 2025
थुलुङका नागरिकलाई काठमाण्डौमा उपचार गराउँदा छुटै छुट, नेले विकास समाजले गर्यो सम्झौता

थुलुङका नागरिकलाई काठमाण्डौमा उपचार गराउँदा छुटै छुट, नेले विकास समाजले गर्यो सम्झौता

May 8, 2025

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

खोटाङका ग्रामीण भेगका बजारमा सिसि क्यामरा जडान, आपराधिक कृयाकलाप नियन्त्रणमा सहयोगी बन्ने अपेक्षा

May 9, 2025
सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

सावाकटहरेका अध्यक्ष राईले आफ्नो सुविधाबाट किनिदिए खानेपानीको पाइप  

May 9, 2025
 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

 सोताङ क्याम्पसको स्ववियु सभापतिमा गठबन्धनका उम्मेद्वार मिलन राई विजयी 

May 9, 2025
No Result
View All Result

May 2025
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031
« Apr    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly