Friday, July 10, 2026
  • Login
Everest Update
Advertisement
ADVERTISEMENT
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
No Result
View All Result
Everest Update

ओखलढुंगाको मानेभन्ज्याङमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु

Radio Everest by Radio Everest
April 27, 2025
A A
0
XFacebookMessengerTelegramWhatsAppPrintShareCopy

बैशाख १४, सोलुखुम्बु । लामखुट्टे तथा भुसुनाको टोकाइबाट लाग्ने कालाजार रोग नियन्त्रणका लागि ओखलढुंगाको मानेभन्ज्याङमा लामखुट्टे नष्ट गर्ने अभियान सुरु गरिुएको छ । कालाजारको जोखिम रहेका वडाहरुमा पुगेर ‘स्प्रे म्यान’ मार्फत बिषादी छर्किने र सचेतना जगाउने लगायतका काम सुरु गरिएको हो ।

स्वास्थ्य कार्यालय ओखलढुंगाको सहयोग र गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा बिषादी छर्कने चार जना व्यक्ति र एक जना फोरम्यानलाई तालिम दिएर पालिकाको तल्लो तटिय क्षेत्रका वडाहरुमा अभियान सञ्चालन भइरहेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख विश्वराज दाहालले जानकारी दिनुभयो ।

पालिकाका वडा नम्बर ५,६,७,८ र ९ लगायतका वडामा पुगेर कालाजार, डेंगी र औलोको जोखिम रहेकोले रोकथामका लागि लामखुट्टे तथा भुसुना नष्ट गरि अभियान जारी रहेको उहाँले बताउनुभयो । पालिकामै सचेतना अभिवृद्धिका लागि सरोकारवालालाई अभिमुखिकरण प्रदान गरिएको थियो ।

यस अघि पालिकामा ३८ जनासम्मलाई कालाजार भएकोमा चालु आर्थिक बर्षसम्म आइपुग्दा जम्मा तीन जना मात्रै कालाजारका बिरामी रहेको स्वास्थ्य शाखा प्रमुख दाहालको भनाई छ ।

Previous Post

शिक्षक आन्दोलन : खोटाङका दुई सहित एक दर्जन बढी शिक्षक घाइते

Next Post

अग्नी कुलुङको अध्यक्षतामा जसपा नेपाल महाकुलुङ गाउँ समिति निर्वाचित

Related Posts

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
0
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
0
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
0
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
0
Next Post
अग्नी कुलुङको अध्यक्षतामा जसपा नेपाल महाकुलुङ गाउँ समिति निर्वाचित

अग्नी कुलुङको अध्यक्षतामा जसपा नेपाल महाकुलुङ गाउँ समिति निर्वाचित

Discussion about this post

Everest Highlights

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

रास्वपा छोडेर कांग्रेस फर्किए ल्हाक्पा, अश्विन बाबु थापा र नवीन थापाको पहल निर्णायक

July 9, 2026
सिन्धुलीमा बुबाको कुटाईबाट  ४९ बर्षिय छोराको मृत्यु

मजदुरी माग्न गएका अधिकारीलाइ खुकुरी प्रहार गरि हत्या

July 9, 2026

रेडियो एभरेष्ट फेसबुक र यूट्यूबमा पनि छ।

हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक (यूट्यूबमा/फेसबुक ) गर्नुहोस्। तपाईँ टिक-टक र व्हाट्सआप मा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ।

  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio
समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

समयमै सार्वजनिक गरियो ताप्ली गाउँपालिकाको वित्तीय प्रगति विवरण

July 10, 2026
खुम्बु पासाङल्हामु गाउँपालिकाद्वारा नागरिक स्वास्थ्य उपचार खर्च सार्वजनिक, ६८ जना लाभान्वित

खुम्बु पासाङल्हामु गाउँपालिकाले सार्वजनिक गर्यो वित्तीय विवरण : ६४.३५ प्रतिशत बजेट खर्च

July 10, 2026
केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

केपिलासगढी गाउँपालिकाद्वारा आर्थिक वर्षको आय–व्यय सार्वजनिकः ९७ प्रतिशत राजस्व संकलन, पुँजीगत खर्च ७२ प्रतिशत

July 10, 2026
No Result
View All Result

July 2026
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031  
« Jun    

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • अन्तरबार्ता
  • अर्थ
  • खेलकुद
  • विविध
    • रेडियो कार्यक्रम
      • Prakriti ra Jiwan
    • मल्टिमिडिया
    • साहित्य / ब्लग
    • प्रवास
    • तपाइको सृजना
    • जीवन शैली
    • मनोरञ्जन
  • विचार
  • शिक्षा
  • सहकारी
  • स्थानीय तह
  • स्वास्थ्य
  • Live Radio

© 2025 News Update from : everestupdate.com - Nepali News portal by TooFan.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In
Share to...
BufferCopyEmailFacebookFlipboardHacker NewsLineLinkedInMastodonMessengerMixPinterestPocketPrintRedditSMSTelegramTumblrXVKWhatsAppXingYummly